Sunday, September 8

Tag: गुगल म्याप

यसरी सेयर गर्नुहोस् गुगल म्यापमा तपाईंको लाइभ लोकेसन
शिक्षा

यसरी सेयर गर्नुहोस् गुगल म्यापमा तपाईंको लाइभ लोकेसन

तपाईं गुगल म्यापमा आफ्नो लाइभ लोकेसन साथीहरू र परिवारको सदस्यहरूलाई शेयर गर्न चाहनुहुन्छ। तर त्यसको बारेमा थाहा छैन। चित्ता नलिउनुहोस आज हामी तपाईंलाई सिकाउँछौँ कसरी लाइभ लोकेसन साथीभाइलाई शेयर गर्ने भनेर। त्यो भन्दा अगाडि जान्नु पर्ने कुरा लाभ लोकेन शेयर गर्दा प्राभेसीमा केही असर त पर्दैन भन्ने हो। यसरी आफ्नो लाइभ लोकेसनको जानकारी शेयर गर्दा केही हानी हुँदैन भन्ने प्रश्न आउनु स्वाभाविक नै हो । तपाईं ढुक्क हुनुहोस यसमा तपाईंले आफ्नो लोकेसन हेर्नका लागि छनोट गरेका व्यक्तिहरूले मात्र हेर्न सक्छन् र तपाईं आफ्नो लाइभ लोकेसन सेयरको समय पनि निर्धारण गर्न सक्नुहुन्छ । यसरी सेयर गर्नुहोस् तपाईंको लाइभ लोकेसन : १. पहिला गुगल म्यापमा भएको साइड मेनु खोल्नुहोस् र लोकेसन शेयरिङलाई सेलेक्ट गर्नुहोस् । त्यसपछि गेट स्टार्टेडमा थिच्नुहोस् । २. तपाईं आफ्नो लाइभ लोकेसन सेयरको समय निर्धारण गर्न सक्नुहुन्छ । त...