Friday, February 23

Tag: आलिया भट्ट

कलंक फ्लपपछि मुख खोले सोनाक्षी र आलियाले, किन भयो फिल्म फ्लप ?
मनाेरञ्जन

कलंक फ्लपपछि मुख खोले सोनाक्षी र आलियाले, किन भयो फिल्म फ्लप ?

पहिलो दिन वर्षकै सर्वाधिक ठूलो ओपनिङ गरेको कलंकको व्यापार निरन्तर ओरालो लागेको छ। आलिया भट्ट, वरूण धवन, सोनाक्षी सिन्हा, आदित्य रोय कपुर, संजय दत्त तथा माधुरी दिक्षित अभिनित ‘कलंक’ले लगानी उठान पनि कठिन हुने विश्लेषण गरिएको छ। फिल्म १५० करोड भारूको बजेटमा तयार भएको हो। करण जोहर निर्मित सिनेमा उनको करियरकै सबैभन्दा ठूलो फ्लप बन्न निश्चित रहेको चर्चा भारतीय संचार माध्यमले गरिसकेका छन्। सिनेमाको यो अवस्थालाई लिएर ‘कलंक’ अभिनेत्री सोनाक्षी सिन्हाले मुख खोलेकी छन्। उनले सिनेमाको वक्सअफिस आफ्नो नियन्त्रणमा नरहेको प्रतिक्रिया दिइन्। ‘मेरा लागि हरेक सिनेमा उस्तै महत्वपूर्ण हुन्छन्। आशासँगै सिनेमाको सफलताको लागि ईश्वरसँग प्राथना गर्छु तर केहि सिनेमाले दुर्भाग्यवशः राम्रो प्रतिफल दिएको छैनन्’, सोनाक्षीले अगाडि थपिन्, ‘तर म आशा मार्दिन। म सदैव आफ्नो उत्कृष्ट दिने प्रयास गर्छु तर वक्सअफिस मेरो नियन्त्...
आलियाका आमा-छोरीलाई भारतबाट भगाउनुपर्छ भन्ने यी अभिनेत्री को हुन्?
मनाेरञ्जन

आलियाका आमा-छोरीलाई भारतबाट भगाउनुपर्छ भन्ने यी अभिनेत्री को हुन्?

एजेन्सी । बलिउड अभिनेत्री पायल रोहतगी पछिल्लो समय सिनेमामा देखिएकी छैनन् तर उनले दिएको पछिल्लो बयानले भने चर्चा बटुलिरहेको छ। हाल उनको एक भिडियो भारतमा भाइरल भइरहेको छ। सो भिडियोमा उनी वरिष्ठ अभिनेत्री एवं आलिया भट्टकी आमा सोनी राजदानमाथि केन्द्रित गरेकी छन्। भिडियोमा पायलले भारतीय नागरिक नरहेको मान्छेले कुन नाताले भारतीय जनतालाई भोट हाल्न आग्रह गरेको भनेर प्रश्न उठाएकी छन्। उनले यस्ता मानिसलाई देशबाहिर फाल्नुपर्नेसमेत बताएकी छिन्। उनले त्योसँगै ‘मान्छे बूढो हुँदै गएपछि बहुलाउँछन् भन्थे हो रहेछ’, भनेकी छिन्। उनले देशमा एमसिआर लागू भए आलियाका आमा-छोरी नै देशबाट बाहिर हुने बताइन्। पायलले सोनीको ट्वीट पोस्टपछि प्रतिक्रिया जनाउँदै यस्तो बताएकी हुन्। सोनीले यसपटकको भारतीय चुनावमा घृणाका विरुद्ध मतदान गर्नुपर्ने बताएकी थिइन्। यो उनको ट्वीट भारतीय जनता पार्टीलाई भोट नहाल्न गरिएको अपिल थियो। आलिया...
मेरो जीवनमा रणबीरको भूमिका महत्त्वपूर्ण छ : आलिया भट्ट
प्रमुख समाचार, मनाेरञ्जन

मेरो जीवनमा रणबीरको भूमिका महत्त्वपूर्ण छ : आलिया भट्ट

बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला आफ्नो आउँदै गरेको नयाँ फिल्म कलंकको प्रमोशनमा व्यस्त छिन्। यसैबीचमा उनले आफ्नो ब्वायफ्रेन्ड रणबीर कपूरको विषयमा लिएर एउटा वक्तव्य दिइन्। उनले आज जो हुँ उसमा रणबीरको महत्त्वपूर्ण भूमिका रहेकव बताइएकी छन्। यसै पनि आलियाले आफ्नो प्रोफेसनल लाइफका साथसाथै प्रश्नलाई लाइफका कारणले  पनि बेलाबेलामा चर्चामा आइरहन्छिन्। यद्यपि उनले आफ्नो प्रेमका बारेमा भन्नका लागि उनी कहाँकतै पनि हिच्किचाउँदिनन्। ६४ औँ फिल्मफेयर अवार्डमा आलियाको फिल्म राजीले धमका मच्चायो। तर, यो आवर्डको रोनक त्यसबेला रंगीन बन्यो जतिबेला आलियाले रणबीरलाई खुलेआम आइ लभ यु भनेर प्रेम व्यक्त गरिन्।   View this post on Instagram   Happy Birthday Sunshine 🌞🎂 A post shared by Alia 🌸 (@aliaabhatt) on Sep 27, 2018 at 11:52pm PDT आलियालाई फिल्म राजीबाट बेस्ट फिमेल ...