Friday, July 12

Tag: अञ्जली अधिकारी

रोधीको झझल्को दिने गलबन्दी ‘युट्युब ट्रेन्डिङ’ को नम्बर एकमा
प्रमुख समाचार

रोधीको झझल्को दिने गलबन्दी ‘युट्युब ट्रेन्डिङ’ को नम्बर एकमा

रामबहादुर थापा     प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ । सार्वजनिक भएको ६ दिनपछि शनिबारसम्ममा गीतले ४८ लाख बढी दर्शक ‘भ्युअर्स’ पाएको हो । सपूतले अघिल्लो वर्ष निर्माण गरेको लोक गीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङको नं. एकमा आएको थियो । जुन गीत अहिलेसम्म एक करोडभन्दा बढी पटक हेरिएको छ । बोलमायाकै पूर्वभाग ‘प्रिक्वेल’को रुपमा ‘गलबन्दी’ ल्याएको सपुतले बताउनुभयो । गलबन्दीमा पनि शब्द, सङ्गीत, स्वर र श्रव्यदृश्य निर्देशन सपुतकै छ । स्वरमा सपुतलाई शान्तिश्री परियारको साथ छ । म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय छ । भिडियो छायाङ्कन सपुतकै जन्मघर बागलुङ, धम्जामा गरिएको छ ।  “परम्परागत रोधीको झझल्को आउने गरी गीत बनेको छ”, सपुतले भन्नुभयो, “राम्रो प्रतिक्रिया आएको छ, उत्साहित छु ।” मौलिक शब्द, सङ्गी...
लजालु अञ्जलीको ‘बोल्ड’ अवतार
मनाेरञ्जन

लजालु अञ्जलीको ‘बोल्ड’ अवतार

सहरमा चर्चा छ एउटा गीतको। गीतको भन्दा पनि अझ बढी चर्चा मोडलको। गीत पक्क थाहा पाउनु भयो होला! थाहा पाउनु भएनन्। त्यही त हो प्रकाश सपुतको नयाँ गीत 'गल्बन्दी'। अहिले बजार पटिरहेको छ नि यस्ले त। युट्युबको ट्रेन्डिङमै कति दिनदेखि। भ्यू पनि राम्रै छ। ३९ लाख बढीले हेरिसकेका छन्। गीत र राम्रो छँदै छ त्यो भन्दा राम्रो अभिनय मोडेलले गरेकी छन् ।  उनको लजालु गाउँले पारालाई खुबइ रुचाइएको छ । को हुन् त त्यस्तो उम्दा अभिनय गर्ने मोडेल ? कतिपयलाई त पहिल्यै थाहा होला । थाहा नभए थाहा पाइहाल्नुहोस् उनी हुन् बर्दियाकी अञ्जली अधिकारी । अभिनय र मोडल बन्ने भोकले भागे काठमाडौं छिरेकी अञ्जलीको उचाइ गलबन्दीले चुलाइदिएको छ । उनले सबै तिरबाट वाइवाइ पाइरहेकी छन् । झण्डै एक डेढ सय म्युजिक भिडियोमा अभिनय गर्दा पनि नोटिस नभएकी अञ्जलीको लजालु गाउँले युवतीको भूमिकाको खुलेर तारिफ भएरहेको छ। रियल लाइफमा भने गीतमा जस्तो लज...