Wednesday, February 21

Tag: शिखर धवन

आइपिएल : दिल्लीका लागि शिखरले पूरा गरे अर्ध शतक
खेलकुद

आइपिएल : दिल्लीका लागि शिखरले पूरा गरे अर्ध शतक

भारतमा जारी इन्डियन प्रमियर लिगको १२औँ संस्करअन्तरगतको ४०औँ खेलमा राजस्थानले दिएको १९२ रनको लक्ष्य पछ्याइरहेको दिल्लीका तर्फबाट शिखर धवनले हाफ सेन्चुरी पूरा गरेका छन्। उनले पृथ्वी सावको सहकार्यमा २५ बलमा ७ चौका र  २ छक्का प्रहार गर्दै आफ्न अर्ध शतक पूरा गरेका हुन्। अहिले दिल्लीले राजस्थानले दिएको १९२ रनको लक्ष्य पछ्याउँदै शिखरले ५० र पृथ्वी साव १८ रन बनाएर खेलिरहेका छन्। आजको खेलमा राजस्थानका तर्फबाट अजिन्क्या रहाणेले शतक पूरा गरे भने स्टिव स्मिथले अर्ध सतक पूरा गरेका थिए। सोमबार जयपुरस्थित सवाइ मानसिंह स्टेडियममा जारी खेलमा दिल्लीका तर्फबाट खेलिरहेका सन्दीप लामिछाने भने अटाएनन्। उनको सट्टामा दिल्लीले क्रिस मारिसनलाई उत्रारेको छ। FIFTY!@SDhawan25 brings up his half-century off 25 deliveries. His 36th in #VIVOIPL 🙌🙌 pic.twitter.com/apYgVtaoM5 — IndianPremierLeague (@IPL) April 22, 2019 ...