Wednesday, February 21

Tag: जुका

जुका-चुर्नाले सताए खानोस् यी ६ खानकुरा
स्वास्थ्य

जुका-चुर्नाले सताए खानोस् यी ६ खानकुरा

हाम्रा शरीरभित्र विभिन्न परजीवि हुन्छन् । ती परजीविले हाम्रो शरीरको पोषण तत्त्व सोसेर खाइदिइरहेको हुन्छन् । मानव शरीरका लागि हानिकारक तर हाम्रो शरीरभित्रै डेरा जमाएर बसेका त्यस्ता परजीविलाई मार्नका लागि प्राकृतिक रुपमा नै केही खानेकुरा पनि पाइन्छन् । आउनोस्, त्यस्ता स्वस्थकर, मानावोपयोगी खानेकुराबारे जानौँ । बेसार बेसारलाई चमत्कारी खानकुरा मानिन्छ । बेसारले शरीरभित्र रहेका जुकालगायत अन्य विभिन्न परजीविलाई मारेर शरीरबाट बाहिर निस्कासन गर्न मद्दत गर्छ । ल्वाङ ल्वाङमा कार्योफिलिन पाइन्छ । रगतमा ल्वाङमा पाइने त्यो तत्व मिसिएपछि शरीरभित्र रहेका परजीवि, तिनका अण्डा र लार्भालाई मारिदिन्छ । लसुन ताजा लसुनमा एलिसिन तत्त्व पाइन्छ । यो एलिसिन प्राकृतिक रुपमै पाइने त्यस्तो प्रभावशाली एन्टिबायोटिक्स हो, जसले २० किसिमका व्याक्टेरिया, ६० किसिमका ढुसी र केही खतरनाक भाइरसलाई समेत मारिदिन्छ । फर्सीको बियाँ ...