Monday, February 26

Tag: गणतन्त्र दिवस

गणतन्त्रपछि पनि बल्झिएका घाउ   
समाचार

गणतन्त्रपछि पनि बल्झिएका घाउ   

झलनाथ खनाल     तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र द्वन्द्वका बेलामा सरकार र विद्रोही पक्षबाट हजारौँ मानिस ज्यान गुमाए । हजारौँ घाइते र बेपत्ता भए । सशस्त्र द्वन्द्व र २०६२/०६३ को जनआन्दोलनको प्राप्ति हो, गणतन्त्र । हजारौँको बलिदानबाट प्राप्त भएको गणतन्त्रको प्रत्याभूति नेपाली जनताले पूर्णरुपमा महसुस गर्न सकेका छैनन् । जुन अपेक्षाले सशस्त्र द्वन्द्व र जनआन्दोलन गरिएको थियो । त्यसको अपेक्षित उपलब्धिको महसुस आम नेपाली जनताले गर्न नसकेको नागरिक समाजका अगुवाहरुले बताएका छन् । विसं २०५२ मा शुरु भएको सशस्त्र द्वन्द्व (जनयुद्ध) मा दार्चुलादेखि पाल्पासम्मका २१ वटा लडाइँ (मोर्चा) लडेका ललितबहादुर थापा (शिव) ले जनताले मौलिकता, मौलिकहकको प्रत्याभूति, अधिकारको प्राप्ति, सामन्ती सरकारको अन्त्य, अस्तित्वको रक्षाजस्ता कुरामा जनताले गणतन्त्रको प्रत्याभूति गर्न पाए पनि राजनीतिक र वैचारिक रुपमा बा...