आइन्स्टाइन, अरस्तु र मदर टेरेसाका जीवन बदल्ने भनाइ
विश्वविख्यात बैज्ञानिक आइन्स्टाइन, युरानि दार्शनिक अरस्तु र समाजसेवी मदर टेरेसाका १०÷१० चर्चित भनाईहरु हामीले याँहा संकलित रुपमा प्रस्तुत गरेका छौं ।
जसले तपाईको जिवनमा पनि काफी बदलाव ल्याउन सक्छ । जसलाई विश्वका लाखौं मानिसहरुले जिवन सुत्र ठान्छन् ।
प्रस्तुत छ तिनै आदर्श मानिसहरुका १०÷१० भनाई –
आइन्स्टाइनका जीवन उपयोगी दश महत्वपूर्ण भनाईहरू
१. सधै आफ्नो उत्सुकतालाई पच्छ्याउनुपर्दछ ।
२. निरन्तरको लगन अमूल्य हुन्छ ।
३. हाम्रो ध्यान वर्तमानमा हुनुपर्दछ ।
४. ज्ञान भन्दा कल्पना शक्तिशाली हुन्छ ।
५. गल्ती होला की भनि डराउनु हुदैन ।
६. ’ठूलो’ होइन बरू ’असल’ बन्ने प्रयाश गर्नुपर्दछ ।
७. ज्ञान अनुभवद्वारा हासिल हुन्छ ।
८. असल खेल खेल्नुपूर्व नियम जान्नुपर्दछ ।
९. जीवन सन्तुलित बनाउन अघि बढिरहनुपर्दछ ।
१०. हिम्मत कहिल्यै हार्नुहुदैन ।
अरस्तुका १० मननयोग्य भनाईहरु
१. म त्यसलाई बहादुर मान्छु जसले आफैल...