काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन गरिएको गरेको छ। त्रिवि व्यवस्थापन संकाय, डीनको कार्यालयले एक सूचना जारी गरी यस्तो जानकारी दिएको हो।
त्रिवि व्यवस्थापन संकायअन्तर्गत सञ्चालित बिबिएस प्रथम वर्षको पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागू हुने गरी परिमार्जन गरेको हो।