धादिङ केन्द्र बिन्दू बनाएर आज बिहान दुई पटक भूकम्पको गएको छ। भूकम्प ५.२ र ४.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ।
नेपालमा २०७२ साल बैशाख १२ गते र त्यसपछिका परकम्पनमा परि ७ बढीको ज्यान जानुका साथै करोडौंको धनमाल क्षति भएको थियो। त्यसपछि नेपालमा पटकपटक परकम्पनहरू गइरहेका छन्।