भारतीय अभिनेत्री कंगना रनौतको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। उनको भिडियोलाई नेपाली युवाहरूले खुबै रुचाएका छन्।

कंगनाले एक मिडिया कन्फेरेन्समा सामाजिक विषयहरूका बारेमा दिएको तिखो वक्तव्य यो भिडियोमा देख्न सकिन्छ। उनले कलाकार देशप्रति जिम्मवार बन्न आह्वान समेत गरेकी छन्। कलाकारलाई आम मानिसहरूले नै चर्चित बनाएको भन्दै उनीहरूका समस्यालाई कलाकारले पनि उठाउनु पर्ने उनको धारणा छ।

यो भिडियोलाई माइक्रो ब्लगिङ साइट ट्विटरमा अपलोड गर्दै एक युजरले र फेरि एकपटक कंगनाको भिडियो क्याप्सन उल्लेख गर्दै अपलोड गरेका छन्। ट्विटरमा आपलोड गरिएको केही समयमा नै उक्त भिडियोलाई धेरैले लाइक र रिट्विट पनि गरेका छन्।

 

Leave a Reply