एजेन्सी । नेपोलिय बोर्नापार्टले आफ्नी पत्नी जोसेफाइनलाई लेखेको प्रेमपत्र पाँच लाख ७५ हजार डलरमा लिमामी भएको छ।

यसको नेपाली मूल्य ६ करोड भन्दा बढी हुन आँउछ। प्रेम पत्र उनले १७९६ देखि १८०४ बीच लेखेका थिए। सन् १७९६ मा इटाली अभियानको समयमा लेखिएको एक पत्रमा नेपोलियनले पत्नीलाई भनेका छन् ‘मेरी प्यारी मित्र, मलाई तिम्रो कुनै पत्र प्राप्त भएको छैन। यसमा निश्चय नै केहि विशेष कारण होला। त्यसैले तिमीले आफ्नो पतिलाई बर्सेको जस्तो मलाई लागेको छ। मलाई भने काम र अध्याधिक थकानबिीच केबल तिम्रो मात्रै सम्झना आउँछ।

Leave a Reply