Thursday, May 23

Tag: YouTube

युट्युबले बन्द गर्दै यो महत्त्वपूर्ण फिचर
शिक्षा

युट्युबले बन्द गर्दै यो महत्त्वपूर्ण फिचर

चर्चित भिडियो शेयरिङ वेबसाइट युट्युब (YouTube)ले म्यासेज फिचर बन्द गर्दैछ। यो फिचर १८ सेक्टम्बरबाट बन्द हुँदैछ। सन् २०१७ मा युट्युबमा प्राइभेट म्यासेज फिचर आएको थियो। यसको माध्यमबाट युट्युब प्रयोगकर्ताले प्राइभेट म्यासेज गर्न सक्थे। अब भने गुगलले यो फिचर हटाउन निर्णय गरेको छ। 'दुई वर्ष पहिला हामीले युट्युबमा डाइरेक्ट म्यासेजका माध्यमबाट भिडियो शेयर गर्ने फिचर दिएका थियौँ। त्यतिबेला देखी हामी पब्लिक कन्भरसेनमा पनि ध्यान दिएका थियौँ र यसलाई कमेन्ट, पोस्ट र स्टोरिजका साथमा अपडेट गर्‍यौँ,' गुगलले युट्युब सपोर्ट पेजमा भनेको छ। गुगलका अनुसार कम्पनी लगातार आफ्नो प्राथमिकताको पुनर्मूल्यांकन गरिरहेको छ। र यसैप्रकार युट्युबले न्यटिभ डायरेक्ट म्यासेज फिचर बन्द गर्न लागेको हो। अब कम्पनीले पब्लिक कन्भरसेसनमा ध्यान दिनेछ। गुगलले यसअघि पनि आफ्ना केही एप्सहरू बन्द गरेको थियो। गुगलले आफ्नो ट्रिप प्लालिङ गर...