Wednesday, February 21

Tag: #Workout

के तपाईं वर्कआउटको पूरा फाइदा लिन चाहनुहुन्छ ? अपनाउनुहोस यी उपाय
शिक्षा

के तपाईं वर्कआउटको पूरा फाइदा लिन चाहनुहुन्छ ? अपनाउनुहोस यी उपाय

शरीरलाई फिट एन्ड फाइन राख्नका लागि वर्कआउट गर्ने गरिन्छ। तर वर्कआउट गरेर मात्रै शरीरलाई फिट राख्न सकिँदैन। त्यसका लागि तपाईंले आफ्नो ख्याल राख्नु पर्दछ। आउनुहोस जानौँ वर्कआउटको पूरा फाइदा कसरी लिन्ने भन्नेबारेमा : हेल्थ एक्सप‌र्ट्स र डाइटीशियन्सका अनुसार सन्तुलित भोजन र सही फिटनेस प्रोग्रामको तालमेल एकआपसमा जोडिएको हुन्छ। शरीर फिट राख्नका लागि केबल डाइट कन्ट्रोल गरेर मात्रै हँदैन। यसका साथै एक्सरसाइज पनि गर्नुपर्दछ। एक्सरसाइजको असर देखिनका लागि सही समयमा सही खानेकुरा खानु पनि पर्छ। मजबुत हड्डीका लागि वजन उठाउने एक्सरसाइज गर्दा लाभ मिल्छ। त्यसका लागि प्रोटिन, भिटामिन डि र क्याल्शियमले भरिपूर्ण डाइट लिनु पर्दछ। दैनिक कम्तीमा पनि तीन पटक दुग्धजन्य पदार्थ सेवन गर्नु पर्दछ। ब्रेकफास्टमा अंकुरित अनाज खाँदा राम्रो हुन्छ। बिहानको समयमा केही समय घाममा बस्नु पर्दछ। यसो गर्दा प्राकृतिक रूपमा भिटाम...