Wednesday, February 21

Tag: Voice of China

‘भ्वाइस अफ चाइना’मा धमका मचाउँदै नेपाली युवा सुजन [हेर्नुहोस् भिडियो]
मनाेरञ्जन

‘भ्वाइस अफ चाइना’मा धमका मचाउँदै नेपाली युवा सुजन [हेर्नुहोस् भिडियो]

भारतीय रियालिटी शो मात्रै होइन अब नेपाली युवा आफ्नो प्रतिभालाई लिएर विश्वभर खुल्न थालेका छन्। भारतीय रियालिटी शो मार्फत नेपालीको पहिचानलाई फराकिलो पार्ने धेरै युवा छन्। तर पछिल्लो समय उत्तरी छिमेकी राष्ट्र चीनका रियालिटी शोमा पनि नेपाल युवाले दमदार उपस्थिति जनाइरहेका छन्। एक नेपाली अहिले चिनियाँ गीत गाएर नेपालको नाम उच्च बनाउँदै छन्। नेपाली युवा सुजन श्रेष्ठले चिनियाँ ट्यालेन्ट रियालिटी शो भ्वाइस अफ चाइनामा चिनियाँ गीत गाएर तहलका मचाउँदै छन्। उनी काठमडौं निवासी हुन्। उनले चिनियाँ रियालिटी शोमा आफू सहभागिता जनाएको जानकारी आफ्नो युट्युब च्यानल मार्फत बताएका हुन्। यसअघि पनि उनले यस्तै चिनियाँ ट्यालेन्ट शोमा पनि सहभागिता जनाएका थिए। उनले सिल्को रोड-वान बेल्ट एन्ड रोड म्युजिक कम्पिटिसनमा सहभागिता जनाएका हुन्। उनले उक्त प्रतियोगितामा दोस्रो पोजिसन ल्याउन सफल भएका थिए। त्यसलगत्तै उनले भ्वाइस अफ च...