Wednesday, February 21

Tag: Vivo S1

नेपाली बजारमा भित्रियो भिभो एस वान, यस्ता छन् फिचर
समाचार

नेपाली बजारमा भित्रियो भिभो एस वान, यस्ता छन् फिचर

काठमाडौं : भिभो नेपालले आफ्नो नयाँ प्रडक्ट, भिभो एस १ (Vivo S1) नेपाली बजारका भित्र्याएको छ। भीभो एस १ मा स्मार्टफोन स्क्रिन टच आइडी, सूपर एमोलेड अल्ट्रा अल स्क्रिन, ३२ मेगापिक्सेल एआई सेल्फी क्यामरा, एआई ट्रिपल रियर क्यामरा र स्टायलिस डिजाइनजस्ता उत्कृष्ट विशेषताहरू रहेको कम्पनीले जनाएको छ। यो स्मार्टफोन डायमण्ड ब्ल्याक र स्काईलाईन ब्लू कलर्समा बजारमा उपलब्ध छ। स्टायलिस स्मार्टफोन चाहने नेपाली युवाका लागि भिभो एस १ उपयुक्त हुने भीभो नेपालका जनरल म्यानेजर मार्सले बताए। ‘भिभो एस १ स्टायलिस डिजाइन, स्मार्ट क्यामरा, ठूलो स्क्रिनका साथमा क्लियर भीजुअल एक्सपेरियन्स र भरोसायोग्य परफरमेन्सका साथमा आएको छ। भिभो एस १ मा अल्ट्रा गेम मोड र स्क्रीन टच आईडी जस्ता थप विशेषताहरु पनि रहेका छन्। यसले मोबाइल एक्सपेरियन्सलाई अझ रमाईलो बनाउँछ’ बजार निर्देशक ग्याभिनले भने। भीभो एस १ मा ६ जीबी र्‍याम र १२८ जिबी...