Saturday, April 20

Tag: Sharddha Kapoor

‘साहो’ गर्ल श्रद्धाका १५ बोल्ड तस्वीर
मनाेरञ्जन

‘साहो’ गर्ल श्रद्धाका १५ बोल्ड तस्वीर

'बाहुबली' फेम अभिनेता प्रभास र श्रद्धा कपुर स्टारर बहुप्रतिक्षित चलचित्र 'साहो'को रिलिज डेट नजिकिँदै गर्दा पूरै टिम अहिले प्रचार प्रसारमा लागेको छ। प्रभासको एक्सन अवतार यसअघि सार्वजनिक भएको साहोको ट्रेलरमा देख्न सकिन्छ। ट्रेलरमा अभिनेत्री श्रद्धाका पनि एक्सन सिनहरू देखाइएको छ। चलचित्र प्रचारप्रसारका क्रममा अभिनेत्री श्रद्धा कपुरका केही तस्वीर खिचाएकी छन्। उनी ती तस्वीरमा निकै सुन्दर देखिएकी छन्। उनले आफ्नो अफिसियल ट्विटर एकाउन्टमा पोस्ट गरिएका तस्विरमा उनी निकै खुलेकी छन्। यो फिल्म करिब १० हजार पर्दामा रिलिज हुने अनुमान गरिएको छ। हिन्दी, तेलेगु, तमिल तथा मल्यालम गरी चार भाषामा सिनेमा रिलिज हुँदैछ। चार भाषामा सिनेमा रिलिज हुने भएकाले सिनेमाले ८ हजारदेखि १० स्क्रिन पाउने भएको हो। उत्तर भारतका ४५०० पर्दामा सिनेमा रिलिज हुने जनाइएको छ भने दक्षिण भारतमा पनि लगभग उत्तिनै संख्यामा सिनेमा रिलिज...