Thursday, April 18

Tag: Salman Khan

विवाह नै नगरी बाबु बन्दै सलमान
मनाेरञ्जन

विवाह नै नगरी बाबु बन्दै सलमान

‘तपाईंले विवाह कहिले गर्ने ?’ बलिउडका चर्चित अभिनेतालाई सोधिने प्रश्न हो। हुन पनि हो आधा ५ दशक पार गरिसकेका यी अभिनेताले अहिलेसम्म विवाह गरेका छैन्। र उनी विवाह सर्वत्र चासो विषय बनिरहेको छ। पक्क पनि तपाईंहरूले अनुमान लगाइसक्नु भयो होला उनी को हुन् भनेर। उनी हुन् ५३ वर्ष बलिउड दबंग हिरो सलमान खान। पछिल्ला समाचारमा उनी बाबु बन्दै गरेकी बताइएको छ। विवाह नगरीकन उनी बच्चा जन्माउने तयारीमा रहेको खबर बाहिरिएको हो। टाइम्स् अफ इन्डियाको एउटा रिपोर्टपछि सलमान खान सरोगेसीमार्फत बाबु बन्ने तयारीमा रहेको खबर बाहिर आएको हो। अन्य बलिउड स्टारहरू सरोगेसीमार्फत बाबुआमा बनेजस्त सलमान पनि बाबु बन्ने तयारीमा रहेका हुन्। यसअघि शारुख खान, आमिर खान, करण जोहर, एकता कपूरले सरोगेसीमार्फत अभिभावक बनेका थिए। सलमानले पति त्यही ट्रेनलाई फलो गरेको देखिन्छ। यो खबरसँगै उनको विवाह गर्ने योजनापछि हटेको बताइएको छ। सलमानले आफ...
यस्तो देखियो सलमानको बहुप्रतीक्षित फिल्म ‘भारत’को ट्रेलर
मनाेरञ्जन

यस्तो देखियो सलमानको बहुप्रतीक्षित फिल्म ‘भारत’को ट्रेलर

अन्तत: बलिउडको बहुप्रतिक्षित चलचित्र ‘भारत’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सोमबार सार्वजनिक भएको हो। ट्रेलरमा नायक सलमान खान नै केन्द्रमा छन्। सलमानको फरकफरक रूपलाई ट्रेलरमा देखाइएको छ। सलमानले यो चलचित्रमा अन्य चलचित्रमा भन्दा फरक गेटअप दिएका छन्। यो चलचित्रमा सलमानलाई युवादेखि बुढ्यौली अवस्थासम्म देखाइएको छ। चलचित्रले राष्ट्रियताको कथालाई समेत छोएको छ। Dekhiye Bharat ka safar iss EID pe! 🕌#BharatThisEid @Bharat_TheFilm @aliabbaszafar @atulreellife @itsBhushanKumar #KatrinaKaif #Tabu @bindasbhidu @sonalikulkarni @DishPatani @WhoSunilGrover @nikhilnamit @reellifeprodn @SKFilmsOfficial @tserieshttps://t.co/HDQrUJfTZB — Salman Khan (@BeingSalmanKhan) April 20, 2019 अली अब्बास जफर निर्देशित भारतमा सलमानसँगै कट्रिना कैफ, ज्याक्की श्राफ, सुनिल ग्रोवर, दिशा पटानीलगायतका कलाकारको मुख्या भूम...
मनका धनी, धनका महाधनी सलमान खान
जीवनशैली, प्रमुख समाचार

मनका धनी, धनका महाधनी सलमान खान

सलमान खान केबल नामका मात्रै सुल्तान होइनन् उनी वास्तविक जिन्दगीमा पनि सुल्तान हुन्। अहिले उनको सम्पत्तिका कुरा गर्दा तपाईंले आफूलाई अत्यान्तै गरिब महसुस गर्नुहुने छ। यदि तपाईंहरू सल्लु भाइको सम्पत्ति कति छ भनेर थाहा पाउन चाहनुहुन्छ भने यो हो लिस्ट: मुम्बइमा पारिवारिक प्राइभेवी नमिल्ने भएर उनले एउटै घर किनेका छन्। उनले ५१ औँ जन्मदिनमा बिच साइडमा ५ BHL घर खरिद गरेका छन्। करिब १०० एकडमा फैलिएको उक्त घर जिम स्विमिङपुल प्ले एरिया थिएटरलगायत अत्याधुनिक सुविधा सम्पन्न छ। यसको मूल्य १०० करोड भारु बताइएको छ। त्यस्तै सलमानको पनवेल फार्म हाउसलाई पनि बिर्सन सकिँदैन। सल्लु भाइले कैयौँ पार्टीहरू यहाँ गर्ने गर्छन्। १५० एकडमा फैलिएको यो फार्म हाउसको मूल्य ८० करोड भारु पर्ने बताइन्छ। यो फार्म हाउस पनि अत्याधुनिक सेवा सुविधाले सम्पन्न रहेको छ। खान परियार धेरै जसो त ग्यालेक्सी अपार्टमेन्टमा रहन्छन्। उनीहरूले...