Tuesday, July 16

Tag: #Rashi

कस्तो रहला तपाईंको सोमबारको दिन, हेर्नुहोस्
ब्रेकिङ

कस्तो रहला तपाईंको सोमबारको दिन, हेर्नुहोस्

वि.सं. २०७६ साल वैशाख २ गते। सोमबार। इश्वी सन् २०१९ अप्रिल १५ तारिख। नेपाल संवत् ११३९ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– एकादशी, २५:२१ बजेउप्रान्त द्वादशी।उपप्रा। मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। दिगो काम प्रारम्भ गर्ने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। तत्कालको फाइदा हेर्दा...