Wednesday, February 21

Tag: Rambo Last Blood

यस्तो आयो सिलवेस्टन स्टारर रेम्बो लास्ट ब्लडको टिजर
मनाेरञ्जन

यस्तो आयो सिलवेस्टन स्टारर रेम्बो लास्ट ब्लडको टिजर

लगभग चार दशक र चार फिल्मपछि पुनः एकपटक रेम्बो रिटर्न भएको छ। सिलवेस्टर स्टेलन स्टार फिल्म रेम्बो : लास्ट ब्लड (Rambo Last Blood)को टिजर सिलवेस्टरले अपने इन्स्टाग्राममा शेयर गरेका छन्। यो टिजर केही विशेषताले भरिएको छ। टिजरमा १९८२ मा रिलिज भएको फिल्म रेम्बो : फर्स्ट ब्लड र १९८५ मा रिलीज भएको रेम्बो : फर्स्ट ब्लड पार्ट २ का केही झलक हेर्न पाइन्छ। ७३ वर्षीय अभिनेता सिलवेस्टरलाई रेम्बो लास्ट ब्लडको टिजरमा हेरेर यस्तो अनुमान लगाउन सक्निछ कि उनी यो फिल्ममा पुरानै 'फ्लेबर'मा देख्न पाइन्छ। यो फिल्मको उनको फिजिक र रेम्बोको हतियार धनुष पनि छ। जुन उनले आफ्ना पछिल्ला चार फिल्ममा प्रयोग गरेका थिए।     View this post on Instagram   A post shared by Sly Stallone (@officialslystallone) on Aug 13, 2019 at 9:29am PDT टिजरमा एक युवती पनि देखिएकी छन्। जसले स...