Sunday, July 21

Tag: Lifestyle

बाहुबलीजस्तै शान्दार प्रभासको लाइफइस्टाइ
जीवनशैली

बाहुबलीजस्तै शान्दार प्रभासको लाइफइस्टाइ

बाहुबली फेम अभिनेता प्रभासको लाइफइस्टाइ पनि बाहुबलीजस्तै छ भन्ने थाहा नहुन सक्छ। उनले बाहुबलीमा निभाएको भूमिकालाई दर्शकले धेरै मनपराएका थिए। सन् २३ अक्टोबर १९७९ मा चेन्नइमा प्रभासको जन्म भएको हो। उनको वास्तविक नाम प्रभास राजू उप्पलापति हो। तर उनी आफूलाई प्रभास मात्रै भनेर चिनाउन रुचाउँछन्। बाहुबलीको पहिलो पार्टमा प्रभासले २५ करोड भारतीय रूपैयाँ लिने बताइए पनि फिल्मले व्यापक सफलतापछि उनले ३० लाख डिमाण्ड गरेको समाचारहरू आएका थिए। उनले मागेको रकम डाइरेक्टरे पनि दिएको बताइन्छ। प्रभासलाई लक्जरी कारहरूको शोख छ। अन्य कलाकारहरूमा जस्तै उनलाई पनि अलग-अलग प्रकारका शोख हुनु स्वाभाविक नै हो। उनी ८ करोड मूल्य बारबरको रोल्स रायस फ्यान्ट चढ्छन्। उनीसँग २०० करोडभन्दा धेरैको सम्पत्ति छ। यो पनि पढ्नुहोस :  इन्स्टाग्राममा प्रभासको यस्तो रेकर्ड  डन-३ मा शारुख खानलाई रिप्लेस गर्दै रणवीर सिंह ११५ बढी प्...