Wednesday, February 21

Tag: Jeebanshaili

गुगलले ल्यायो भिडियोसहितको नयाँ किनमेल एप
विश्व

गुगलले ल्यायो भिडियोसहितको नयाँ किनमेल एप

क्यालिफोर्निया, ५ साउन : प्रविधिको अग्रणी संस्था गुगलले किनमेल सम्वन्धी नयाँ एप ल्याउन लागेको छ । नयाँ एपमा केही नयाँ प्रयोगहरु गर्न थालिएको र यसले मानव जीवनलाई धेरै सहज बनाउने निर्माताहरुको विश्वास छ । गुगलले सपलुप नाम दिएको सो एप निर्माणका लागि बनाएको टोलीका सदस्यहरुले उपभोक्ता र विक्रेताहरुका लागि नयाँ ठाउँ बन्ने दावी गरेका छन् । नयाँ एपमा विक्रीका लागि राखिएको सामग्रीहरुको बारेमा जानकारी दिनेगरी बढीमा ९० सेकेन्डको भिडियो पनि हेर्न पाइने व्यवस्था गरिएको छ । सपलुपका महाप्रवन्धक लक्स पुजारीले एपमा राखिएको भिडियोले उपभोक्तालाई पसलमै गएर सामान हेरेजस्तो अनुभूति गराउने विश्वास व्यक्त गरे ।...
साह्रै भाग्यमानी हुन्छन् पैतालामा यस्तो चिह्न हुने मानिस
शिक्षा

साह्रै भाग्यमानी हुन्छन् पैतालामा यस्तो चिह्न हुने मानिस

ज्योतिष शास्त्र अनुसार हात हेरेर भविष्य बताउने विषय त हामी सबैलाई थाहा भएकै कुरा हो । तर समुन्द्र शास्त्रले शरीरका विभिन्न भागका बनौट र त्यहाँ रहेका रेखाका आधारमा मानिसको भाग्य र स्वभाव बताउन सकिने बताउँछ । हातका मात्र होइन खुट्टाका रेखा पनि मानिसको स्वभाव र भाग्य विश्लेषणका लागि महत्वपूर्ण हुने यो शास्त्रमा उल्लेख छ । यहाँ समुन्द्र शास्त्र अनुसार खुट्टाका पैतलामा हुने चिन्हको अर्थबारे चर्चा गरिएको छ : समुन्द्र शास्त्र अनुसार खुट्टाको कान्छी औंलाको फेंदमा माथितिर गएको रेखा छ भने यस्ता ब्यक्ति भोगी र विलाशी हुन्छन् । यस्ता व्यक्ति समाजमा प्रतिष्ठित पनि हुन्छन् । यिनीहरु भाग्यमानी हुन्छन् र धनी पनि । त्यस्तै कुनै व्यक्तिको पैतालाको मध्य भागमा वृत्त अर्थात गोलो आकृति छ भने यस्ता ब्यक्ति धनी हुन्छन् । यिनीहरुले धन कमाउनकै लागि धेरै मेहनत गर्नु पर्दैन । जसको पैतालमा त्रिशुलको चिह्न छ त्यस्ता ब्...
गर्मीमा ओठ चम्किलो बनाउने घरेलु उपाय
शिक्षा

गर्मीमा ओठ चम्किलो बनाउने घरेलु उपाय

पछिल्ला दिनहरूमा तपाईं आफ्नो ओठमा आएको परिवर्तनले चिन्तित त हुनुहुन्छ निश्चय नै आफ्नो गुलाबी ओठ बिस्तारै कालो भएको कसलाई पो मन पर्छ र ? तर, यसबाट घरेलु तरिकाले पनि आफ्नो ओठको कालो हटाएर स्वाभाविक चमक ल्याउन सकिन्छ । नियमित रूपमा स्वस्थ खाना खाँदा, व्यायाम गर्दा र महँगा सामग्री ओठमा लगाउँदा पनि ओठ गुलाबी नभएमा तपाईंले केही सजिलो घरलु उपाय अपनाउन सक्नुहुन्छ । ओठ चम्किलो बनाउने केही उपाय र कागती यस्तो चिज हो जुन धेरै कुरामा काम लाग्छ । कागतीपानीले पेटसम्बन्धी रोगलाई कम गराउन मद्दत गर्छ भने यसका विभिन्न किसिमको प्याक बनाएर लगाउँदा छालालाई सुन्दर र स्वस्थ बनाउन मद्दत गर्छ । त्यति मात्र नभएर ओठमा कालो दाग छ भने त्यसलाई हटाउनसमेत राम्रो औषधि हुन्छ । त्यसका लागि कागतीलाई निचोरेर ओछ्यानमा जानुअगाडि ओठमा लगाउनुपर्छ । एकदेखि दुई महिनासम्म यो नियमित गर्नुपर्छ । त्यसका साथै एक चिम्टी चिनी ओठमा छर्किनु...