Wednesday, April 17

Tag: #IPL

आइपिएल : राजस्थान ७ विकेटले विजयी
खेलकुद

आइपिएल : राजस्थान ७ विकेटले विजयी

इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा राजस्थान रोयल्सले सनराईजर्स हैदरावादलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा राजस्थानले हैदराबादमाथि ७ विकेटको जित निकालेको  हो। जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा हैदरावादले दिएको १६१ रनको लक्ष्य राजस्थानले १९ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । राजस्थानको जितमा सन्जु सामसनले अविजित ४८ रन जोड्दा लिआम लिभिङस्टोनले ४४ रन बनाए। यस्तै अजिंकाले रहानेले ३९ र कप्तान स्टिभ स्मिथले २२ रन बनाए। हैदरावादका खलिल अहमेद, शाकिब अल हसन र राशिद खानले एक/एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनायो। जितसंगै राजस्थानले हैदरावादसँग पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ। जीतपछि राजस्थान १२ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ। प्रतियोगिता अन्तर्गत आइतबार दिल्ली डेयरडेभिल्स र रोयल च...
आइपिएल : सन्दीप आबद्ध दिल्ली ६ विकेटले विजयी
खेलकुद, प्रमुख समाचार

आइपिएल : सन्दीप आबद्ध दिल्ली ६ विकेटले विजयी

सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल भारतमा जारी इन्डियन प्रमियर लिग (IPL) अन्तर्गत राजस्थानविरुद्धको खेलमा ६ विकेटले विजयी भएको छ। जयपूरस्थित सवाइ मानसिंह स्टेडियममा भएको खेलमा राजस्थानले प्रस्तुत गरेको १९२ रनको लक्ष्य १९ ओभर २ रनमा पूरा गरेको हो। दिल्लीका लागि ऋषध पन्तले सर्वाधिक ७८ रन जोडे भने शेखर धवनले ५४ रनको योगदान दिए। त्यस्तै पृथ्वी साव ४२ रन श्रेयस अय्यरले ४ रन र कालिन इनग्रमले ३ रनको योगदान दिए। यता, राजस्थानका लागि अजिन्क्य रहाणेले सतक पूरा गर्दा स्टिभ स्मिथले अर्ध सतक पूरा गरे। स्टुअर्ट बिनीले १९, बेन स्टोक्स ८ र रियान परागले ४ रनको योगदान दिँदा ऐश्टन टर्नर र सन्जू स्यमसनले कुनै रन जोड्न सकेनन्। दिल्लीका लागि कगिसो रबाडाले २ विकेट, इशान्त शर्मा र अक्षर पटेल र नेपालका लेग स्पिनर सन्दीप लामिछानेको सट्टामा आएका क्रिस मारिसले १/१ विकेट लिए। भने राजस्थानका लागि श्रेयस गोपाल २ ध...
आइपिएल : दिल्लीका लागि शिखरले पूरा गरे अर्ध शतक
खेलकुद

आइपिएल : दिल्लीका लागि शिखरले पूरा गरे अर्ध शतक

भारतमा जारी इन्डियन प्रमियर लिगको १२औँ संस्करअन्तरगतको ४०औँ खेलमा राजस्थानले दिएको १९२ रनको लक्ष्य पछ्याइरहेको दिल्लीका तर्फबाट शिखर धवनले हाफ सेन्चुरी पूरा गरेका छन्। उनले पृथ्वी सावको सहकार्यमा २५ बलमा ७ चौका र  २ छक्का प्रहार गर्दै आफ्न अर्ध शतक पूरा गरेका हुन्। अहिले दिल्लीले राजस्थानले दिएको १९२ रनको लक्ष्य पछ्याउँदै शिखरले ५० र पृथ्वी साव १८ रन बनाएर खेलिरहेका छन्। आजको खेलमा राजस्थानका तर्फबाट अजिन्क्या रहाणेले शतक पूरा गरे भने स्टिव स्मिथले अर्ध सतक पूरा गरेका थिए। सोमबार जयपुरस्थित सवाइ मानसिंह स्टेडियममा जारी खेलमा दिल्लीका तर्फबाट खेलिरहेका सन्दीप लामिछाने भने अटाएनन्। उनको सट्टामा दिल्लीले क्रिस मारिसनलाई उत्रारेको छ। FIFTY!@SDhawan25 brings up his half-century off 25 deliveries. His 36th in #VIVOIPL 🙌🙌 pic.twitter.com/apYgVtaoM5 — IndianPremierLeague (@IPL) April 22, 2019 ...
आइपिएल : सन्दीप आबद्ध दिल्लीका सामू राजस्थानले प्रस्तुत गर्‍यो १९२ को लक्ष्य
खेलकुद

आइपिएल : सन्दीप आबद्ध दिल्लीका सामू राजस्थानले प्रस्तुत गर्‍यो १९२ को लक्ष्य

भारतमा जारी इन्डिन प्रिमियर लिग (IPL)को १२ औँ सिजनअन्तर्गत सोमबार राति भएको  ४०औँ खेलमा दिल्ली क्यापिटलविरुद्ध राजस्थानले १९२ को लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले ६ विकटको क्षतिमा १९१ रन जोड्न सफल भएको हो। भारतमा जारी इन्डिन प्रिमियर लिग (IPL)को १२ औँ सिजनअन्तर्गत सोमबार ४०औँ खेलमा दिल्ली क्यापिटलविरुद्ध राजस्थानले १९२ को लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले ६ विकटको क्षतिमा १९१ रन जोड्न सफल भएको हो। राजस्थानका लागि अनिन्क्य रहाणे १०५ र रियान पराग ४ रनसहित अविजित रहे। आजको खेलमा स्टिव स्मिथले हाफ सेन्चुरी पूरा गरे भने स्टुअर्ट बिनीले १३ बलमा १९ रनको योगदन दिए। आजको खेलमा सन्जू स्यामसन र ऐश्टन टर्नर विना रन आउट भए। दिल्लीका लागि कगिसो रबाडाले २, इशान्त शर्मा र अक्षर पटेलले एकएक विकेट लिइका थिए। जयपुरस्थित सवाइ मानसिंह स्टेडिएममा जारी खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने अटाएनन्। उनक...
आइपिएल : रहाणेेले पूरा गरे सेञ्चुरी
खेलकुद

आइपिएल : रहाणेेले पूरा गरे सेञ्चुरी

भारतमा जारी इन्डिन प्रिमियर लिग (IPL)को १२ औँ सिजनअन्तर्गत सोमबार जारी ४०औँ खेलमा दिल्ली क्यापिटलविरुद्ध राजस्थानका अजिन्क्य रहाणेले सतक पूरा गरेका छन्। उनले ५८ बलमा ११ चौका र ३ छक्का हान्दै सेन्चुरी पूरा गरेका हुन्। जारी खेलमा ४ विकेटको क्षतिमा १९ वोभरमा १८४ रन बनाएर राजस्थान खेलिरहेको छ। जसमा रहाणले १०५ र स्टुअर्ट बानी १७ रनका साथ खेलिरहेका छन्। आजको खेलमा स्टिभ स्मिथले ३२ बलमा ८ चौका हान्दै आफ सेन्चुरी पूरा गरेर आउट भए। यसअघि आएका सन्जू स्यामसन र एश्टन टर्नर कुनै रन जोड्न सकेनन्। आजको खलेमा दिल्लीका तर्फबाट खेलिरहेका नेपाल राष्ट्रिय टोलीका सदस्य एवं लेग स्पिनर सन्दीप लामिछान भने प्लेइङ ११ मा पर्न सकेनन्। यसअघिको खेलमा उनले ३ विकेट लिएर चर्चा बटुलेका थिए।...
आइपिएल : हाफ सेन्चुरी बनाएर आउट भए स्मिथ
खेलकुद

आइपिएल : हाफ सेन्चुरी बनाएर आउट भए स्मिथ

इन्डियन प्रिमियर लिग सिजन १२औँ संस्कर अन्तर्गतको ४० औँ खेल दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच चलिरहेको छ। जारी खेलमा राजस्तानका लागि स्टिव स्मिथले पनि हाफ सेञ्चुरी पूरा गरेका छन्। उनले ३२ बलमा ५० रन पूरा गरेर आउट भएका हुन्। उनलाई नेपालका लेग स्पिनर सन्दीप लामिछानेको सट्टामा आएका क्रिस मोरसको बललाई अक्सलले आउट गरेका हुन्। जारी खेलमा १४ वोभरमा २ विकेटको क्षतिमा राजस्तानले १३९ रन बनाएर खेलिरहेको छ। अहिले बेन स्टोक्स ३ र अजिन्क्य रहाणे ८३ रन बनाएर खेलिरहेका छन्। FIFTY! Back to back fifties for the @rajasthanroyals Skipper 👌👌 https://t.co/wcHsCDvxEH #RRvDC pic.twitter.com/kqfhR06aq8 — IndianPremierLeague (@IPL) April 22, 2019 ...
आइपिएल : हाफ सेन्चुरी पूरा गरेपछि रहाणेको यस्तो ‘रियाक्सन’
खेलकुद

आइपिएल : हाफ सेन्चुरी पूरा गरेपछि रहाणेको यस्तो ‘रियाक्सन’

इन्डियन प्रिमियर लिग सिजन १२औँ संस्कर अन्तर्गतको ४० औँ खेल दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच चलिरहेको छ। जारी खेलमा राजस्तानका आजिन्क्य रहाणेले हाप सेञ्चुरी पूरा गरेका छन्। उनले स्टिव स्मिथसँगको साझेदारीमा हाप सेन्जुरी पूरा गर्न सफल भएका हुन्। जारी खेलमा ९ वोभरमा १ विकेटको क्षतिमा राजस्तानले ८१ रन बनाएको छ। अहिले अजिन्क्य रहाणे ५५ रन र स्टिभ २६ रन बनाएर खेलिरहेका छन्। That's a well-made half-century for @ajinkyarahane88 🙌🙌#RR 71/1 after 8 overs. pic.twitter.com/HfC9BqWsqM — IndianPremierLeague (@IPL) April 22, 2019 ...
हैदरावादलाई हराउँदै पञ्जाव तेस्रो स्थानमा
खेलकुद

हैदरावादलाई हराउँदै पञ्जाव तेस्रो स्थानमा

सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै किंग्स ११ पञ्जाव इन्डियन प्रिमियर लिग (आइपिएल)को तेस्रो स्थानमा उक्लिएको छ। ओपनर के एल राहुलले सानदार अर्धशतक प्रहार गरेपछि पञ्जावले अंक तालिकामा हैदराबादलाई पछि पारेको हो। १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको पञ्जावले एक बल बाँकी हुँदा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। अन्तिम ओभरमा ११ रन चाहिएको अवस्थामा पञ्जावका राहुलले संयमिमित इनिङ खेले। अफगान बलर मोहम्मद नाबीले सुरुवाती दुई बलमा २–२ रन दिए पनि तेस्रो बलमा १ रन खर्चिए तर चौथो बलमा राहुलले चौका हान्दै पञ्जावको अबस्था सहज बनाए। पाँचौ बलमा २ रन लिँदै राहुलले खेल जिताए। पन्जावको जितमा नायक बनेका राहुल ५३ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ७१ रनमा अविजित रहे। राहुलले मयंक अग्रवालसँग दोस्रो विकेटका लागि १ सय १४ रनको शतकीय साझेदारी गर्दै सहज जित तर्फ टिमलाई अघि बढाएका थिए। अग्रवाल ४३ बलमा ५५ रन बनाउ...