Sunday, July 21

Tag: how-to-cure-gastric-problem-permanently

पेटमा कसरी जम्मा हुन्छ ग्यास
स्वास्थ्य

पेटमा कसरी जम्मा हुन्छ ग्यास

ग्यासका कारण भोक कम लाग्ने, छाती दुख्ने सास लिन समस्या हुने तथा पेट फुल्ने आदि समस्या आइलाग्छ। पेट फुल्ने आदि समस्या आइलाग्छ। पेटमा राम्रा नराम्रा ब्याक्टेरियाको सन्तुलन बिग्रँदा ग्यास बन्छ। कहिलेकाहीँ कुनै रोगको साइडइफेक्टका रूपमा पनि ब्याक्टेरियाको सन्तुलन बिग्रन्छ। लसुन प्याज आदिले समेत ब्याक्टेरियाको सन्तुलन बिगार्छन्। उमेर बढ्दै जाँदा पाचन प्रणाली कमजोर हुँदै जान्छ। दूध र (दहीबाहेक) दूधबाट बनेका कुरा राम्रोसँग पच्न पाउँदैनन् र ग्यास बन्छ। ४५ वर्षमाथिका मानिसहरू दही मात्र खान उपयुक्त हुन्छ। अरू कुनै दुग्धपदार्थ खानुअघि धेरै पटक सोच्नु पर्छ। कब्जियतको समस्या हुँदा शरीरको विषाक्त पदार्थ राम्रोसँग बाहिर निस्कन पाउँदैन। त्यसले गर्दा पनि ग्यास बन्छ। दिनभरमा १० गिलास पानी पिउनु पर्छ। फाइबर बढी भएको खानेकुरा खानु पर्छ। कतिपय एन्टिबायोटिकका कारण पनि पेटमा राम्रो ब्याक्टेरिया बन्न पाउँदैन जसले ...