Tuesday, July 16

Tag: #Hole

पहिलोपटक सार्वजनिक भयो ब्ल्याक होलको वास्तविक तस्बिर
प्रमुख समाचार, रोचक

पहिलोपटक सार्वजनिक भयो ब्ल्याक होलको वास्तविक तस्बिर

खगोल शास्त्रिहरूले बुधबार ब्ल्याक होलको पहिलो वास्तविक तस्बिर जारी गरेका छन्। अन्तरिक्ष दुनियाँको महत्त्वपूर्ण घटनाअनुसार आकाशगंगा एम८७ मा अवस्थित ५३.५ मिलियन प्रकाशवर्ष टाढा रहेको विशालकाय ब्ल्याक होलको तस्बिर जारी गरेका हुन्। ब्ल्याक होलबाट ग्यास र प्लाजमाको पहेँलो रङको प्रकाश फालेको देखाइएको छ। वैज्ञानिकरहरूले ब्रुसल्स, शंघाइ, टोकियव वाशिंटन सैन्टियागो र ताइपेमा एक साथ प्रेस कन्फिरेन्स गरे उक्त तस्बिर सार्वजनिक गरिएको हो। ब्ल्याक होलको तस्बिर सार्वजनिक भएपछि मानवीय कल्पनाले आफ्नो तर्फ खिचिरहेको स्पेसटाइम फ्याब्रिकको रहस्य, विकृत क्षेत्रको आकारको खुलासा हुन सक्छ। साथै कैयौँ साइन्स फिक्सन फिल्म बनाउने प्रेरणा पनि मिल्न सक्छ। र आउँदो पिँढीका लागि शोध सामग्री पनि उपलब्ध हुनेछ। संसार भरी रहेका छ वटा शक्तिशालि दूरबिनका डाटालाई उपयोग गर्दै इवेन्ट होरिजन टेलिस्कोप (इएचटी) परियोजनामा सहभागी भएक...