Thursday, May 23

Tag: Facebook

फेसबुकले ल्यायो म्यासेन्जरमा पनि स्क्रिन शेयरिङ्को सुविधा
प्रविधि

फेसबुकले ल्यायो म्यासेन्जरमा पनि स्क्रिन शेयरिङ्को सुविधा

विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो । त्यस्तो सुविधा एन्ड्रोेएड र आइओएस मोवाईलबाट प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । फेसबुकको म्यासेन्जर रुम वा ग्रुप च्याटमा एकभन्दा बढी व्यक्तिबीचमा कुराकानी भएका बेला यो सुविधा प्रयोग गर्न सकिनेछ । अहिले फेसबुक एप प्रयोगकर्ताहरुले सामुहिक कुराकानी (ग्रुप च्याट)मा आठ जना र म्यासेन्जर रुममा १६ जनाले स्क्रिन शेयर गर्न सक्ने सुविधा राखिएको छ । कम्पनीले चाडै नै म्यासेन्जर रुममा ५० जनासम्मका बीचमा स्क्रिन शेयर गर्नसक्ने व्यवस्था गर्न लागेको पनि जनाएको छ । यो सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोवाईल वा ट्यावलेटमा म्यासेन्जरको नयाँ संस्करण जोड्नुु पर्नेछ । स्क्रिन शेयर ग...
यस्तो छ, फेसबुकको नयाँ फिचर
प्रमुख समाचार

यस्तो छ, फेसबुकको नयाँ फिचर

आफ्ना २ अर्ब ३० करोड प्रयोगकर्ताका लागि फेसबुकलेआफ्नो नयाँ फिचर ल्याएको छ। फेसकबुकले प्रयोगकर्ताको न्युज फिडमा फेरबदल गरेको हो। फेसबुकका अनुसार न्युज फिड फेरबदलबाट प्रयोगकर्ताले आफ्ना साथीहरूलाई प्राथमिकताका साथ देख्न पाउने छन्। प्रयोगकर्ताले जसलाई धेरै देख्न चाहन्छन् उनीहरूको लिंक सबैभन्दा माथि देखिन्छ। फेसबुकले यससँग सम्बन्धित धेरै जानकारी प्राप्त गर्नका लागि सर्वे समेत गरेको थियो। सर्वेको उद्देश्य मानिसहरूले फेसबुकबाट के हेर्न चाहन्छन् र कस्तो माध्यमबाट हेर्न चाहन्छन भन्ने जान्नु थियो। सामाजिक सञ्जालसम्बन्धी एक कम्पनीले ब्लग पोस्ट गर्दै भनेको छ ‘हामीहरूले गरेको सर्वेका आधारमा दुइटा र्‍यांकिङ अपडेट गर्ने घोषणा गरेका छौँ। एकले आफ्ना साथीहरूलाई प्राथमिकता दिन्छ भने अर्कोले त्यस्ता व्यक्तिलाई प्राथमिकता दिन्छ जो सबैभन्दा सार्थक व्यक्तिहरू हुनु भन्ने लाग्छ।’ उदाहरणका लागि कुनै व्यक्तिले तपाई...