Thursday, April 18

Tag: Daily Horoscope

आज बुधबार कस्तो रहला तपाईंको दिन, हेर्नुहोस् राशिफल
जीवनशैली

आज बुधबार कस्तो रहला तपाईंको दिन, हेर्नुहोस् राशिफल

वि.सं. २०७६ साल वैशाख ११ गते। बुधबार। इश्वी सन् २०१९ अप्रिल २४ तारिख। नेपाल संवत् ११३९ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– पञ्चमी, १४:०२ बजेउप्रान्त षष्ठी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना थालनी हुनेछ। आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। बृष -  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो स्वास्थ्य कमजोर रहनाले काममा पनि बाधा हुन सक्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अर्थ अभावले पनि मन पिरोलिन सक्छ। मिहिनेतले स्थितिमा सकारात्मक परिवर्तन ल्याउनेछ। शुभचिन्तकहरूले केही आशा जगाउनेछन्। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन...