Thursday, April 18

Tag: beach

यस्तो समुन्द्री किनार जहाँ सेल्फी खिच्दा दिइन्छ मृत्यदण्ड
रोचक

यस्तो समुन्द्री किनार जहाँ सेल्फी खिच्दा दिइन्छ मृत्यदण्ड

थाइल्यान्डको फुकेट आइल्यान्ड एउटा चर्चित बिचमा पर्यटकले सेल्फी खिचेभने मृत्यु दण्डको सयाज हुन सक्छ। थाइल्यान्डका सुरक्षा अधिकारीले बताएअनुसार नजिकैबाट विमान उड्ने भएकाले यहाँ सेल्फी खिच्न निषेध गरिएको हो। अधिकारीहरूका अनुसार पर्यटकले लिएको सल्फीका कारण पाइलटको ध्यान भड्किने छ र त्यसले गम्भीर खतरा ल्याउन सक्ने छ। अधिकारीहरूले निषेधाज्ञा तोडे अधिकतम मृत्यु दण्डको सजाय हुनेछ। यसका लागि बिचमा एउटा घेरा बनाइने छ अनि त्यस क्षेत्रमा सेल्फी लिनका लागि रोक लगाइने छ। फुकेट आइल्यान्डमा रहेको विमानस्थल निकै व्यस्त रहन्छ। यसक्षेत्रमा घुम्न आएका पर्यटकहरू प्रयाजसो उडिरहेको विमानहरूसँग सेल्फी लिने प्रयास गरिरहेको देखिन्छ। यहि कारणले पनि यो बीच धेरै पर्यटकको आकर्षणको केन्द्र बनेको छ। पर्यटकको यस्तो व्यवहारका कारण विमानस्थलका कार्मचारीहरू निकै समस्यामा परेका छन्। सुरक्षा अधिकारीहरूले वार्निङ दिएपछि पनि ...