Saturday, April 20

Tag: Armed Amphibious Drone Boat

चीनले बनायो विश्व चकित पार्ने सैन्य ड्रोन बोट
रोचक

चीनले बनायो विश्व चकित पार्ने सैन्य ड्रोन बोट

चीनले सेनाका तीन अंगलाई उपयुक्त हुन अस्त्रको निर्माण गरेको छ। सेनाका तीन अंगसँग मिलेर काम गर्न सक्ने यो विश्वकै पहिलो ड्रोन हो। युद्धका बेलामा यो ड्रोनले थल, जल र नभ सेनालाई एकसाथ सहयोग पुर्‍याउने चिनियाँ विश्लेकहरूले दाबी गरेका छन्। युद्धका क्रममा जमीनमा हमला भइरहेका बेला हवाई ड्रोनका माध्यमबाट  र नौसेनका सहयोग लिन सक्षम हुने उनीहरूको दाबी छ। चीनको जहाज निर्माण उद्योग निगमअन्तरगत वुचैंग शिपबिल्डिंग इंडस्‍ट्री ग्रुपले यसलाई तयार परेको हो। चीनमा निर्मित यो ड्रोनको नाम मरीन लिजर्ड राखिएको छ। यो ड्रोनलाई आठ अप्रैलमा चीनको हुबेई प्रान्तको राजधानी वुहानमा सफलतापूर्वक लान्च गरिएको थियो। यसको रेन्ज १२०० किलोमीटरसम्म छ। यसको स्‍पीड ५० नट छ। समुद्री छेपारोको आकारको यो ड्रोनलाई सेटेलाइटका माध्यमबाट सञ्चालन गरिने छ। यो ड्रोनको सबैभन्दा ठूलो खुबु भनेको यसलाई चार ट्रयाक इकाइबाट एकैसाथ सं‍चालित गर्न सकि...