Sunday, July 21

Tag: Aliaa Bhatt

आलिया भट्‌टले गरिन् ‘डेडलिफ्ट’, भिडियो भाइरल
मनाेरञ्जन

आलिया भट्‌टले गरिन् ‘डेडलिफ्ट’, भिडियो भाइरल

आलिया भट्टको वर्कआउट भिडियो सोशल मिडियामा भाइरल भएको छ। भिडियोमा डेडलिफ्टिङ गर्दै गरेको देख्न सकिन्छ। खास कुरा त के छ भने आलियाले ७० किलो वजन उठाएकी छन्। यो वजन उनको वजनभन्दा धेरै हो।   View this post on Instagram   A post shared by SOHFIT (@sohfitofficial) on Sep 12, 2019 at 5:44am PDT यो भिडियो उनको जिम सोहफिटले आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा शेयर गको हो। भिडियो क्याप्सनमा आलियाको तारिफ गरिएको छ। उनले ९ महिनाको वर्कआउट पछि ७० किलो वजन उठान सकेको पनि उल्लेख गरिएको छ।   View this post on Instagram   A post shared by Alia 🌸 (@aliaabhatt) on Aug 14, 2019 at 5:00am PDT फिल्मको कुरा गर्दा आलिया अहिले आफ्नो बुवा महेश भट्टको कमब्याक सिनेमा सडक-२ को सुटिङमा व्यस्त छिन्। जसमा उनको साथमा आदित्य राय कपू...