Friday, February 23

Tag: Algorithm

गूगल ‘सर्च इन्जिन अलगोरिदम’मा व्यापक परिवर्तन
प्रमुख समाचार

गूगल ‘सर्च इन्जिन अलगोरिदम’मा व्यापक परिवर्तन

संसारकै सबैभन्दा ठूलो सर्च इन्जिन कम्पनी गूगलले आफ्नो सर्च 'अलगोरिदम'मा व्यापक परिवर्तन गरेको छ। यो परिवर्तनपछि अब केबल मौलिक तथा विस्तारित समाचारहरू मात्रै सर्च इन्जिनमा सबैभन्दा अगाडि देखिने छन्। विगत केही वर्षदेखि संसार भरका मिडिया हाउसहरूको आलोचना खेप्दै आएको गूगलले यस्तो महत्त्वपूर्ण कदम उठाएको हो। गूगलले आफ्नो आधिकारिक ब्लग पोस्टमा उल्लेख गरेअनुसार मौलिख तरिकाले लेखिएको समाचारहरूलाई मात्रै सर्च इन्जिनले प्रमोट गर्नेछ, साथै ती समाचारमा खोज, गहनता र पत्रकारिताको आचारसंहिताको उचित पालना भएको हुनुपर्ने छ। नयाँ गाइडलाइन्स ब्लगमा उल्लेख भएअनुसार समाचार गहन र खोजमूलक रिपोर्टिङबाट भरिएको छ भने गूगल सर्चमा र्‍यांक गर्न सम्भावना पनि हुन्छ। यीनै रिपोर्ट र आर्टिकललाई धेरैभन्दा धेरै रेटिङ मिल्ने पनि गूगलले सम्प्रेशण गरेको ब्लगमा उल्लेख गरिएको छ। गूगलले पब्लिसर र स्टोरिजलाई रेट गर्नका लागि नयाँ गा...