Wednesday, April 17

Tag: after sex

यौन सम्बन्धपछि पार्टन उदास हुनुको यस्तो छ कारण
शिक्षा, स्वास्थ्य

यौन सम्बन्धपछि पार्टन उदास हुनुको यस्तो छ कारण

न्युज एटिन । कुनै पनि व्यक्तिले जति अस्वीकार गरेता पनि वास्तविकता यो हो कि यौन सम्बन्धपश्चात् प्रया मानिसहरू उदास हुन्छ। आपसी सहमतिमा हुने यौन सम्बन्धमा यस्तो हुनु अनौठो कुरा हो। यही सोचेर साथीहरूसँग यो कुरा शेयर पनि गर्दैनन्। तर खुसीको खबर यो छ कि यस्तो उदासीले केबल तपाईंलाई मात्रै सताउँदैन, यसको लाइनमा कैयौँ व्यक्ति छन्, जसलाई यो समस्याले सताइरहेको छ। आउनुहोस् जानौँ यसपछिको कारण: यौन सम्बन्धपछि उदासी हुने समस्यालाई पोस्ट कोएटल डिस्फोरिया भनिन्छ। यसमा उदासी, सानासाना कुरामा रुनु, रिस र थकानको महसुस हुने जस्ता लक्षण देखिन्छन्। पहिलापहिला पुरुषमात्रै उदास हुन्छन् भन्ने गरिन्थ्यो तर पछि गरिएका अध्ययनहरूले महिलाहरूमा पनि यस्तो भावना देखिन्छ भन्ने खुलासा भयो। यसको कारण यौन सम्बन्धका क्रममा निस्किने हर्मोन भएको चिकित्सकहरू बताउँछन्। यौनको चरम उत्कर्षपछि एकाएक पार्टनहरू अलग हुँदा पनि यस्तो हुन...