वर्षौंसम्म १३ छोराछोरीलाई बाँधेर राख्ने आमा-बुबा
सयुक्त राज्य अमेरिकाको क्यालिफोनिया आफ्ना १३ जना छोराछोरीलाई गरै कानुनी रूपमा बिस्तारमा बाँधेर राख्ने र उनीहरूलाई भोकै राख्ने दम्पतिलाई उनीहरूका बालबालिकाले माफ गरिदिएका छन्।
१३ बालबालिकामा आमा-बुवा डेविड र लुइस टर्पिनले रिभर साइड काउन्टीको अदालतमा आफ्नो अपराध स्वीकार गरेका थिए। त्यसपछि उनीहरूलाई अलदालतले २५ वर्षसम्म जेल बस्नु पर्ने सजाय सुनाएको थियो। आश छ यी दम्पतिले अबको जीवन जेलमा बिताउनु पर्नेछ।
यी दम्पतिलाई सन् २०१८ को जनावरीमा पक्राउ गरिएको थियो। उनी १७ वर्षीया छोरी घरबाट भागेर उक्त कुराको जानकारी दिइकी थिइन्। टर्पिन दम्पति कम्तिमा पनि ९ वर्षसम्म आफ्ना १३ मध्ये १२ छोराछोरीलाई यातना दिने, दुर्व्यवहार गर्ने र फलामको सिक्रिले बाँधेर राख्ने आरोपमा दोषी भेटिएका हुन्।
डेभिट र लुइसका ती बालबालिकाले अदालतमा यी सबै दुर्व्यवहारका पछि पनि उनीहरू आफ्ना बुवाआमालाई प्रेम गर्ने बताए। यी दम्पति एक छ...