Friday, July 12

Tag: हेलम्बु

´हेलम्बु-मेलम्चीलाई सहयोग गर्नुहोस् काठमाडौंवासीलाई हामी पानी खुवाउछौँ´[भिडियो]
समाचार

´हेलम्बु-मेलम्चीलाई सहयोग गर्नुहोस् काठमाडौंवासीलाई हामी पानी खुवाउछौँ´[भिडियो]

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले अहिले हेलम्बु र मेलम्चीवासी दुखमा रहेकाले सहयोग गर्न आग्रह गरेका छन् । उनले काठमाडौंवासीलाई आफूहरूले पानी खुवाउने त्यसका लागि बाढीपहिरोले समस्यामा परेका हेलम्बु र मेलम्चीवासीलाई सहयोग गर्न आग्रह गरेका हुन् । 'हेलम्बु-मेलम्चीबासीहरु दुखमा छौं । अहिले हामीलाई सहयोग गर्नुहोस् । काठमाडौंबासीलाई पानी हामी खुवाउछौं,' उनले भने 'हेलम्बु-मेलम्चीबासीहरु दुखमा छौं । अहिले हामीलाई सहयोग गर्नुहोस् । काठमाडौंबासीलाई पानी हामी खुवाउछौं ।' -निमा ग्याल्जेन शेर्पा, अध्यक्ष, हेलम्बु गाउँपालिका pic.twitter.com/UyHuY1OUtv — NDRRMA (@NDRRMA_Nepal) August 18, 2021 ...