Wednesday, February 21

Tag: हिमाल

हिमाली क्षेत्रको पानी निर्यातको उपाय खोज्दै सरकार   
प्रमुख समाचार

हिमाली क्षेत्रको पानी निर्यातको उपाय खोज्दै सरकार   

रमेश लम्साल मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।  विश्वमा उपलब्ध पिउनयोग्य तीन प्रतिशत पानीमध्ये नेपालको हिमनदीमा मात्रै एक दशमलव तीन प्रतिशत पानी उपलब्ध छ । देशभित्र उपलब्ध रहेको पानीमध्ये ३० प्रतिशत पानी मूलबाट सोझै पिउनयोग्य रहेको सन्दर्भमा व्यापार घाटा अन्त्यका लागि समेत ‘पानी अर्थतन्त्र’ लाई प्रश्रय दिन लागिएको हो । खानेपानी मन्त्रालयले हिमाली क्षेत्रको पानीलाई विभिन्न ‘ब्राण्ड’ मा उत्पादन गर्दै गुणस्तरीयतामा ध्यान दिई अन्तर्राष्ट्रिय बजारको खोजी गर्ने लक्ष्य राखेको छ । मन्त्रालयले विभिन्न २८ वटा हिमनदीको पानी उत्पादन र त्यसलाई बजारीकरण गर्ने लक्ष्यसाथ प्रारम्भिक अध्ययनको काम शुरु गरिसकेको छ ।  नेपालमा उपलब्ध विभिन्न जडीबुटी तथा वनस्पतीको स्वादमा अन्तर्राष्ट्रिय बजारमा प...