Sunday, September 8

Tag: स्वास्थ्य

हृदयघातबाट कसरी बच्ने ?
शिक्षा

हृदयघातबाट कसरी बच्ने ?

हृदयघात भनेको मुटुको कुनै पनि धमनीमा सतप्रतिशत अवरोध हुन र जसका कारण मुटुको मांसपेशीले काम गर्न नसक्नु र अन्त्यमा सो भागको मृत्यु हुनु हो । हृदयघात यदि मुटुको देब्रे मुख्य धमनीमा अवरोध भएमा प्राणघातक पनि हुन सक्छ भने साना साना धमनीको अवरोध भएर भएको हृदयघात कहिले काँही मानिसलाई थाहा नहुन पनि सक्छ। हृदयघातका समस्या प्रायजसोः अस्वस्थ्यकर जीवनशैली र मधुमेह तथा उच्च रक्तचाप भएको एवं पाको उमेरका समूहमा देखिन्थ्यो । तर, पछिल्लो समय युवा उमेरका व्यक्तिमा पनि हृदयघात हुने गरेको छ । अकस्मात् हुने हृदयघातका कारण कैयौँले अकालमै ज्यान गुमाने गरेका छन् यसबाट कसरी बच्ने धुम्रपान नगर्ने अत्यधिक मदिरा सेवन नगर्ने मधुमेह उच्च कोलेस्ट्रोल र उच्च रक्तचापको राम्रो नियन्त्रण गर्ने मोटोपना भएमा तौल घटाउने र यसलाई नियन्त्रणमा राख्ने नियमित शारीरिक गतिविधि गर्ने नियमित रूपले फलफूल प्रशस्त सागसब्जी र माछाक...
स्वास्थ्यका लागि जुस लाभदायक कि फलफूल ?
शिक्षा, स्वास्थ्य

स्वास्थ्यका लागि जुस लाभदायक कि फलफूल ?

व्यस्त जीवनशैलीमा धेरैजसो मानिस फलफूल खाएर बस्नभन्दा जुस निकालेर पिउँछन्। यसले समयको बचत हुन्छ। बिहानै जुस पिउँदा शरीरको विकास निस्कन्छ भने धेरैको बुझाइ छ। फलफूल खाएर त्यसमा भएको फ्रक्टोजका साथै फाइबरसमेत प्राप्त हुन्छ। जुस पिउँदा फाइबर छुट्टिन्छ र प्रक्टोज तथा केही भिटामिन मात्र शरीरमा जान्छ। फलफूलको रस मात्र पिउँदा द्रुत रूपमा प्रक्टोज रगतमा मिल्छ। यसले रगतमा चिनीको मात्रा एक्कासी बढाउँछ। केही वर्षअघि गरिएको एक अध्ययनमा फलको जुस पिउनुको सीधा असरका रूपमा टाइप टु डायबिटिज भएको पाइएको थियो। फलफूलको जुस धेरै पिउनु हानिकार हुनुका साथै मोटोपनको समस्यासमेत सिर्जना गर्ने बताइन्छ। धेरैले शरीरमा भएको विकार बाहिर निकाल्छ भनेर जुस पिउँछन्। यद्यपि जुसबाट भन्दा पनि फलफूलबाट त्यस्तो विकार बाहिर निस्कन्छ। फलफूल खाँदा पेट अघाएको महसुस हुने भएकाले कार्बोहाइड्रेडको मात्रा कम गर्नसमेत सहयोग पुग्छ।...
अनुसन्धान / घट्दै गरेको स्मरण शक्तिमाथि नियन्त्रण पाउनु छ? दैनिक हिँड्नुहोस् ९ हजार कदम
स्वास्थ्य

अनुसन्धान / घट्दै गरेको स्मरण शक्तिमाथि नियन्त्रण पाउनु छ? दैनिक हिँड्नुहोस् ९ हजार कदम

दैनिक जसो गरिन हल्काफुल्का एक्सरसाइजले बढ्दै गरेको उमेरमा हुने मस्तिस्क ह्रास र बदलदै गरेको व्यवहारलाई रोक्न मद्दत गर्न विज्ञहरूले बताएका छन्। हार्वर्ड मेडिकल स्कुलका शोधकर्ताहरूले गरेको नयाँ दाबीअनुसार दैनिक ८ हजार ९०० कदम हिँड्दा अल्जाइमरको समस्यालाई कम गर्न सकिन्छ। १८२ जनामाथि गरिएको अनुसन्धानबाट नयाँ तथ्य बाहिर आएको हो। जामा न्युरोलोजी जर्नलमा प्रकाशित शोधका अनुसार स्मृतिमा तीव्र रूपमा कमी आएका मानिसलाई दैनिक केही बेर हिँड्नु पाइदाजनक हुन्छ। तीव्र रूपमा घट्दै गरेको स्मृति वा अल्जाइमर बढ्दै गरेको उमेरको मानिसमा देखिने बिमार हो। वैज्ञानिकहरूका अनुसार दिमागमा इमिलायड बीटा नामको प्रोटिनको स्तर बढ्दा यस्तो स्थितिको सिर्जना हुन्छ। हार्वर्ड मेडिकल स्कुल अफ असिसर्टेन्स प्रोफेसर डा जसमीर चटमालका अनुसार शारीरिक गतिविधिले स्मरण शक्तिलाई सुधार्नुका साथै ब्लड प्रेसर, मोटोपना, स्मोकिङ, डायबिटीज जस्त...