Wednesday, February 21

Tag: सेल्फी

यी हुन् सेल्फी शोखिनहरूका लागि बेस्ट स्मार्टफोन
प्रमुख समाचार

यी हुन् सेल्फी शोखिनहरूका लागि बेस्ट स्मार्टफोन

३२ मेघाफिक्चर सेल्फी क्यामरा भएका दमदार स्मार्टफोन जुन सेल्फी शोखिनका लागि छन् खास। स्मार्टफोन खरिदकर्ता पछिल्लो समय नयाँ स्मार्ट फोन खरिद गर्दा फोनमा रहेको क्यामरा क्वालिटीका बारेमा सचेत हुन् गरेका छन्। उनीहरूले स्मार्ट फोन खरिद गर्दा क्यामराको क्षमतालाई विशेष ध्यान दिने गर्दछन्। पछिल्लो समय स्मार्टफोन निर्माता कम्पनीहरूले पनि फोनमा जाडन गरिने क्यामराको क्वालिटीलाई सुधार गर्दै लगेका छन्। साथै सेल्फी क्यामरालाई विशेष ध्यान दिने गरेका छन्। यहाँ हामीले तपाईंहरूलाई खास गरी सेल्फीका शोखिनहरूका लागि उपयुक्त स्मार्टफोनका बारेमा जानकारी दिन गइरहेका छौँ। रेडमी Y3 MI को रेडमी Y3 मा अल्ट्रा एचडी सेल्डी क्यामरा जडान गरिएको कम्पनीको दाबी छ। यो फोन अघिल्लो वर्ष सर्वजनिक भएको रेडमी Y2 को सक्सेसर हो। 32MP सेल्फी क्यामरा भएको यो फोन कम्पनीको पहिलो फोन हो। हुवावे P30/P30 प्रो/P30 लाइट सेल्फीका शोखिनका ल...