Wednesday, February 21

Tag: सुरक्षित एयरलाइन्स

तपाईंलाई थाहा छ विश्वकै सुरक्षित एयरलाइन्स कुन हो ?
प्रविधि, विश्व

तपाईंलाई थाहा छ विश्वकै सुरक्षित एयरलाइन्स कुन हो ?

एजेन्सी । अहिले विश्वभरका हजारौं हवाई सेवा प्रदायक कम्पनी सेवा प्रदान गर्दै आइरहेका छन्। तर ती सबै कम्पनीले सुरक्षित सेवा प्रदान गर्छन भन्न सकिँदैन्। विश्वभरका हवाई सेवा प्रदायक कम्पनीको अवस्था, सुरक्षा, प्रदान गरेको सेवासुविधा आदिको अध्ययन गरेर एअरलाइन रेटिङ्स डटकमले सन् २०१८ मा विश्वकै सुरक्षित हवाई सेवा प्रदान गर्दै आएका एअरलाइन्सहरूको सूची सार्वजनिक गरेको छ। सार्वजनिक सूचीमा क्वान्टास, भर्जिन अस्ट्रेलिया र एअर न्युजिल्यान्ड अग्रस्थानमा देखिएका छन्। विश्वकै हवाई सुरक्षा र साधनहरूको रेटिङ गर्दै आएको एअरलाइन रेटिङ्स डटकमले ४०९ वटा एअरलाइन्सहरूको निरीक्षण गरेर प्रत्येक वर्ष फाइभ स्टार रेटिङअनुसार तिनीहरूलाई र्‍यांकिङ गर्ने गर्छ। यसका साथै विमान सुरक्षा, सेवा सुविधा,विमानको बाहिरी आवरण, विमान दुर्घटनाको अवस्था इत्यादिलाई हेरेर मूल्यांकन सूची तयार पार्ने गरेको छ। व्रिटिस एअरवेज, हवाइ एअरला...