Thursday, April 18

Tag: सुनचाँदी

आज बढ्यो सुनको मूल्य
अर्थ

आज बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला ९२ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ९२ हजार ८०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ३०० कायम गरिएको छ । मंगलबार यसको मूल्य प्रतितोला ९१ हजार ७०० रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २६० पुगेको महासंघले जनाएको छ । महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१५ डलर आसपास कारोबार भइरहेको छ ।...
घट्यो सुनको मूल्य
अर्थ

घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले घटेर ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला ९२ हजार ९०० तोकिएको थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २६५ मा आएको महासंघले जनाएको छ । चाँदी आइतबार प्रतितोला एक हजार २७० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ ।...
सुनको मूल्य फेरि बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
प्रविधि

सुनको मूल्य फेरि बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं । केही महिनादेखि उचारचढावमा रहेको सुनको मूल्य मंगलबार सय रुपैयाँले बढेको छ। आज छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार १ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला ८८५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सनुको मूल्य बढेकाले नेपालमा पनि बढेको संघले जनाएको छ।...
फेरि बढ्यो सुनको मूल्य
प्रविधि

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ। शुक्रबार ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि ३ सयले महंगिएको हो। छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजावी सुन पनि आइतबार ३ सय बढेर प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७० हजार ७ रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला ८६५  रुपैयाँमा कारोबार भइरहेको छ।...
फेरि घट्यो सुनचाँदीको भाउ
प्रविधि

फेरि घट्यो सुनचाँदीको भाउ

काठमाडौं : केही दिनदेखि स्थिर रहेको सुनचाँदीको भाउ बिहीबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली सुनचाँदीको बजारमा छापावाल सुनको मूल्यमा ६ सयले गिरवाट आएको छ। बिहीबार ७० हजार ७ सयमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजबी सुनको मूल्यमा पनि ६ सयले नै गिरावट आएर ७० हजार ४ सयमा कारोबार भएको छ। बुधबार छापावाल सुन ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको र तेजावी सुन तोला प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी चाँदी तोलामा १० रुपैयाँ घटेर ८ सय ५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ८६५ कारोबारमा भएको थियो।...