Tuesday, July 16

Tag: सुनको मूल्य

आज बढ्यो सुनको मूल्य
अर्थ

आज बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला ९२ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ९२ हजार ८०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ३०० कायम गरिएको छ । मंगलबार यसको मूल्य प्रतितोला ९१ हजार ७०० रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २६० पुगेको महासंघले जनाएको छ । महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१५ डलर आसपास कारोबार भइरहेको छ ।...
घट्यो सुनको मूल्य
अर्थ

घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले घटेर ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला ९२ हजार ९०० तोकिएको थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २६५ मा आएको महासंघले जनाएको छ । चाँदी आइतबार प्रतितोला एक हजार २७० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ ।...
सुनको भाउ तोलमा चार सयले घट्यो
समाचार

सुनको भाउ तोलमा चार सयले घट्यो

काठमाडौं : स्थानीय बजारमा बुधबार सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ। महासंघले छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ३०० रुपैयाँ कायम गरेको छ। मंगलबार सुनको मूल्य स्थिर थियो। सोमबार र मंगलबार छापावाला सुन प्रतितोला ७६ हजार र तेजाबी सुन प्रतितोला ७५ हजार ७०० रुपैयाँमा खरीदबिक्री भएको थियो। सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। बुधबार चाँदी प्रतितोला १५ ले घटेर ८७० रुपैयाँ पुगेको छ।...
सुनको मूल्य फेरि बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
प्रविधि

सुनको मूल्य फेरि बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं । केही महिनादेखि उचारचढावमा रहेको सुनको मूल्य मंगलबार सय रुपैयाँले बढेको छ। आज छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार १ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला ८८५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सनुको मूल्य बढेकाले नेपालमा पनि बढेको संघले जनाएको छ।...
फेरि बढ्यो सुनको मूल्य
प्रविधि

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ। शुक्रबार ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि ३ सयले महंगिएको हो। छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजावी सुन पनि आइतबार ३ सय बढेर प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७० हजार ७ रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला ८६५  रुपैयाँमा कारोबार भइरहेको छ।...
सुनको मूल्यमा लगातार ओरालो
समाचार

सुनको मूल्यमा लगातार ओरालो

काठमाडौँ : दुई महिनादेखि लगातार उकालो लाग्दै गएको सुनको मूल्य पछिल्लो साता भने ओरालो लागेको छ। गत साताको शुक्रबारसम्म वृद्धि भइरहेको सुनको मूल्य आइतबारदेखि ओरालो लागिरहेको छ। शनिबार प्रतितोला रु ७२ हजारमा कारोवार भएको छापावाला सुन आइतबार प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार ५०० पुगेको थियो। त्यस्तै मंगलबार सुनको मूल्य घटेर रु ७१ हजार पुगेको थियो। बुधबार भने सुनको मूल्य स्थिर रह्यो। बिहीबार पुनः सुनको मूल्यमा प्रतितोला रु २०० ले गिरावट आयो। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ८०० कायम भयो। यसैगरी शुक्रबार पनि पुनः सुनको मूल्य रु २०० सयले गिरावट आएको छ। नेपाली सुनचाँदीको बजारमा छापावाल सुन रु ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुनको मूल्य पनि प्रतितोला रु २०० ले घटेको छ। तेजाबी सुन रु ७० हजार ३ सयमा कारोबार भइरहेको ...