Wednesday, February 21

Tag: सीप

इपिएस परीक्षा दिँदै हुनुहुन्छ? यी हुन जान्नैपर्ने कुरा
शिक्षा

इपिएस परीक्षा दिँदै हुनुहुन्छ? यी हुन जान्नैपर्ने कुरा

यतिबेला झण्डै ९० हजार युवाले कोरिया भाषा परीक्षाको तयारी गरिरहेका छन् । सन् २०२०को लागि कामदार लैजान जेठको २५ र २६ गते कोरियाली भाषाको परीक्षा हुँदैछ। यसका लागि चैत ८ देखि १७ गतेभित्र अनलाइन आवेदन भइसकेको छ। बढिरहेको गर्मीसँग तयारीमा रहेका युवाहरूको दिमाग पनि तातिरहेको छ। कोरियन भाषा परीक्षा पास गरेर घरपरिवारको अधुरो सपना पूरा गर्नका लागि दिन रात मेहनत गरिरका छन् हजारौँ। नेपाल बेरोजगारी समस्याले पिल्सिएका युवा कोरिया पुगेर केही कमाइ गरेर परिवारलाई सुख र शान्तिसँग पालौला भन्ने सपना देखिए रहेका छन्। तर, भाषा परीक्षा दिनु भनेको कुरा मै हुँ भन्नेलाई पनि ठूलो चुनौतिको कुरा हो। यद्यपि बहादुर गोरखालीहरू हार भने कतै मान्दैनन्। यसपटकको भाषा परीक्षासँगै सीप परीक्षा पनि पास गर्नुपर्ने प्रवाधान कोरियाले अगाडि सारेको छ।  सो भाषा परीक्षा दिने नेपालीले जान्नुपर्ने कुरा बारे इपीएस शाखाले सूचना निकालेको छ।...
यस्तो पो शिक्षा : पढाइसँगै सीप सिकेपछि किन जानु पर्छ विदेश?
समाचार

यस्तो पो शिक्षा : पढाइसँगै सीप सिकेपछि किन जानु पर्छ विदेश?

जाजरकोट : दैनिक एक हजारको संख्यामा वैदेशिक रोजगारमा जान्छन्? अनि सीप र शिक्षामा के अन्तर छ? यसको कारण हो नेपालमा पढाइगै सीप सिकाइँदै । पढाइको ढिग्री त हुन्छ तर सीप हुँदैन, अनि कसरी गर्ने नेपालमा काम? त्यसपछि बाध्यता हुन्छ वैदेशिक रोजगारमा जान। कर्णाली प्रदेशको जाजरकोटमा भने पढाइसँग सीप पनि सिकाइँदै छ। पढाइसँग सीप आर्जन गर्न पाउँदा यहाँका युवाहरू हर्षित छन्। नलगाड नगरपालिका–६ पोख्राका राजबहादुर कुसारी भेरी नगरपालिका–१ को ले गाउँस्थित शिव माविमा कृषि जेटिए अध्ययन गरिरहेका छन्। उनले नियमित कक्षामा सैद्धान्तिक कक्षा त लिन्छन् नै, विद्यालयले गराउने प्रयोगात्मक कक्षामा पनि उनी सहभागी हुन्छन्। उनलाई यति कामले मात्र पुगेको छैन। विद्यालयको सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाका साथै आफैँ थप प्रयोगात्मक कार्य गर्दै आएका छन्। उनी बेमौसमी तरकारी उत्पादन गरेर छुट्टै व्यावहारिक कक्षामा पनि सहभागी भइरहेका छ...