Wednesday, April 17

Tag: सिस्नु

के तपाईंलाई थाहा छ सिस्नु खाँदाका फाइदा
शिक्षा

के तपाईंलाई थाहा छ सिस्नु खाँदाका फाइदा

– मुटु र मधुमेह सम्बन्धी रोगका लागि प्रभावकारी हुन्छ । – गर्भवती तथा सुत्केरी महिलाका लागि अति नै फाइदाजनक हुन्छ । – सिस्नुले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । – कपाल सिल्की बनाउनका साथै झर्न रोकिन्छ । – अनुहारलाई चम्किलो बनाउनुका साथै दाग हटाउँछ । – डिएनए नष्ट हुनबाट बचाउन सिस्नुले भूमिका खेल्छ । – पिसाब संक्रमण हुनेहरुले पनि सिस्नु खानाले धेरै फाइदा गर्छ । – शरीरमा एलर्जी हुनेहरुका लागि पनि सिस्नुले धेरै भूमिका खेलेको हुन्छ । – सिस्नुको परिकार नियमित खानाले जिउ दुख्ने समस्या समाधान हुन्छ । यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।...