Monday, February 26

Tag: सम्बन्धविच्छेद

बदलिँदो परिवेश / उमेर नपुग्दै विवाह, परिपक्वतासँगै सम्बन्धविच्छेद
जीवनशैली, प्रमुख समाचार

बदलिँदो परिवेश / उमेर नपुग्दै विवाह, परिपक्वतासँगै सम्बन्धविच्छेद

उमा केसी रोल्पा : गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलकी निर्मला थापा। अहिले उनको उमेर २० वर्ष पुग्यो। चार वर्षीया एक छोरीसहितको असल परिवार थियो थापा दम्पतीको। थापा दम्पतीमा विस्तारै वेमेल बढ्दै गयो। राजबहादुरले श्रीमतीलाई अनावश्यक आशंका गर्ने, कुटपिट गर्ने र खान लाउन नदिने गर्न थाले। सँगै बसेर बाँकी जीवन जीउन नसक्ने निष्कर्षमा पुगेपछि थापा दम्पती एक्ला एक्लै बस्न थाले। निर्मला सदरमुकाम लिवाङ आई ज्याला मजदूरी गरेर पेट पाल्नुपर्ने बाध्यतामा पुगेकी छन्। रोल्पा नगरपालिका–९ ह्वामाकी मिना डाँगीले १६ वर्षमा विवाह गरिन। विवाह गरेको एक वर्षमा जेठो र अर्को एक वर्षपछि कान्छो छोरा जन्मिए। दुई छोरा जन्माउँदा उनको उमेर १८ वर्षमात्रै भएको थियो। अहिले उनको उमेर २० वर्ष भयो। यतिबेला उनीसँग न छोरा छन् न त श्रीमान् नै। श्रीमान्ले दिनहुँ...
हनिमुनमा श्रीमानको यस्तो हर्कत, श्रीमतीले गरिने तीन सातामै सम्बन्धविच्छेद
रोचक

हनिमुनमा श्रीमानको यस्तो हर्कत, श्रीमतीले गरिने तीन सातामै सम्बन्धविच्छेद

संयुक्त अरब इमिरेट्स (युएई) मा एक नवविवाहित महिलाले आफ्नो श्रीमानको बानीले आजित भएपछि सम्बन्धविच्छेदको निवेदन दिएकी छिन् । खलिज टाइम्सको रिपोर्ट अनुसार हनिमुनमा गएकी महिलाले यूएईमा आफ्ना ‘लोभी’ श्रीमानसँग सम्बन्धविच्छेद गर्न अदालतमा निवेदन दिएकी हुन् । महिलाले अबुधाबी डिपार्टमेन्ट अफ फ्यामिली अफेयर्स (पर्सनल स्टेटस) मा सम्बन्धविच्छेको निवेदन दिएकी हुन् । उनको विवाह भएको तीन हप्तामात्रै भएको छ । ती महिलाका अनुसार उनका इरानीयन श्रीमानले हनिमुनमा एक दिरहाम (युएईको मुद्रा)समेत खर्च नगरेका कारण आफूले सम्बन्धविच्छेदको निवेदन दिनुपरेको हो । उनका श्रीमानले घर खर्चमा लाग्ने सबै रकम, बत्ती–पानीको बिल सबै उनलाई नै तिराउने गरेको दाबी गरिन् । ‘उनले हाम्रो विवाहमा एक सुक्का पनि खर्च गरेनन्,’ उनले अदालतलाई भनिन् । सम्बन्धविच्छेद पाउन ती महिलाले आफ्नो सबै अधिकार त्याग्न तयार भएको बताइन् । यता महिलाभन्दा १...