Friday, February 23

Tag: वेब सिरिज

वेब सिरिज ’माई वाइफ इज एन एलियन’को ट्रेलर रिलिज
मनाेरञ्जन

वेब सिरिज ’माई वाइफ इज एन एलियन’को ट्रेलर रिलिज

वेब सिरिज ’माई वाइफ इज एन एलियन’को आज ट्रेलर रिलिज गरिएको छ । नमस्ते टाकिज र सिनेमा हबको व्यानरमा निर्माण भएको वेब सिरिजको प्रस्तुतकर्ता प्रज्ञा जोशी हुन् । सुमित सिंहको निर्देशन रहेको वेब सिरिजको निर्माता दिनेश श्रेष्ठ छन् । वेब सिरिजको लेखक सुमित सिंह र राजन महर्जन हुन् । वेब सिरिजमा निर शाह, प्रज्ञा जोशी, बुद्धि तामाङ, गौरव पहारी, रिस्ता बस्नेत, सरोज दाहाल, मनिष दोलखाली, रविना वस्ताकोटी, तलिसा गुरुङ, आरजे सिंह लगायतका कलाकारको अभिनय रहेको छ । साइन्स फिक्सन वेब सिरिजको कार्यकारी निर्माता आरजे सिंह रहेका छन् । सिरिजको छायांकन, सम्पादन र भिएफएक्स जोन राईको रहनेछ । सिरिजमा विकास चौधरीको संगीत रहेको यो सिरिज जम्मा ५ एपिसोडको हुनेछ । यही टिमको सहकार्यमा बन्ने सिनेमा ’सुपर धने’को अर्को वर्षको कार्तिक अर्थात नोभेम्बरबाट छायांकन थाल्ने बताएको छ । सिनेमा छायांकन नेपाल र युरोपमा गरिन निर्देशक स...