Wednesday, April 17

Tag: विद्यादेवी भण्डारी

राष्ट्रपतिको तलब १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ, अरूको कति ?
जीवनशैली

राष्ट्रपतिको तलब १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ, अरूको कति ?

काठमाडौं : सरकारले सांसददेखि राष्ट्रपतिसम्मको तलब बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसद्मा सार्वजनिक गरेको बजेटमा राजपत्र अनंकित (सुब्बासम्म) को २० प्रतिशत र राजपत्रांकित (अधिकृत र सोभन्दा माथि) का कर्मचारीको तलबमा १८ प्रतिशत वृद्धि हुने घोषणा गरिएको थियो। कर्मचारीको तलब वृद्धिसँगै भीभीआईपीको तलब पनि स्वतः बढेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। बढेपछि राष्ट्रपतिको मासिक तलब १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ पुग्नेछ। सांसदको तलब वृद्धिसँगै मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपतिको तलब वृद्धि हुने अर्थ मन्त्रालय स्रोतले बतायो। संघीय सांसदको मासिक पारि श्रमिक हाल ५५ हजार २ सय ३० रुपैयाँ छ। मुख्य सचिवको तलब ५४ हजार ५ सय ८८ छ। मुख्य सचिवको १८ प्रतिशत तलब वृद्धि हुँदा ६४ हजार ४ सय १४ पुगेको छ। संसद् सचिवालयका अनुसार संघीय सांसदको पारि श्रमिक पनि १८ प्रतिशतले ...
राष्ट्रपति चीन भ्रमणः तीन कार्यक्रममा सहभागी हुने   
प्रमुख समाचार

राष्ट्रपति चीन भ्रमणः तीन कार्यक्रममा सहभागी हुने   

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो जनवादी गणतन्त्र चीनको राजकीय भ्रमणमा दोस्रो बेल्ट एण्ड रोड फोरमसमेत गरी तीन महत्वपूर्ण कार्यक्रममा सहभागी हुने भएकी छन्। उनी चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ गते नौदिने भ्रमणमा त्यहाँ प्रस्थान गर्दै गर्दै छिन्। नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि यसअघि तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले चीनको भ्रमण गरेका थिए।  राष्ट्रपति भण्डारीको चीनको राजकीय भ्रमण सम्बन्धमा परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ राष्ट्रपति सीको निमन्त्रणमा यही वैशाख ११ देखि १९ गतेसम्म हुने चीनको भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना हुने ‘सेकेण्ड बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुने जानकारी दिए। यसै अवधिमा राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सीले आयोजना गर...