Sunday, July 21

Tag: राष्ट्रिय परीक्षा बोर्ड

कक्षा ११ को नतिजा सार्वजनिक, ३१ परीक्षार्थीको परीक्षा रद्द
समाचार

कक्षा ११ को नतिजा सार्वजनिक, ३१ परीक्षार्थीको परीक्षा रद्द

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ। परीक्षार्थीमध्ये ३१ जनाको परीक्षा रद्द गरिएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले विसं २०७६ साल वैशाख र जेठ महिनामा सञ्चालित कक्षा ११ को नियमित र आंशिक (ग्रेड वृद्धि र अंकांकन) परीक्षार्थीको परीक्षाफल प्रकाशन गरेको हो। सम्बन्धित :  कक्षा ११ को परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा गत वैशाख अन्तिममा शुरु भएर जेठ १४ गते सम्पन्न भएको उक्त परीक्षामा पाँच लाख नौहजार ५२ जना परीक्षार्थी सहभागी भएका थिए। यसअघि पनि कक्षा १२ को परीक्षा अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो। ...
कक्षा ११ को परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
प्रमुख समाचार

कक्षा ११ को परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक भएको छ। मंगलबार बिहान १० बजे बसेको बोर्ड बैठकपछि कक्षा ११ को नियमित र आंशिक (ग्रेड वृद्धि र अंकांकन) परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको हो। बोर्डका अध्यक्ष प्राडा. चन्द्रमणी पौडेलका अनुसार अनुसार विद्यार्थी ध्यार्थीले भने १२ बजे परीक्षाफल हेर्न सक्नेछन् । यो वर्ष संचालित भएको उक्त परीक्षाफलमा कुनै त्रुटि नहुन दिन बृहत तयारी गरिएको उनको भनाइ थियो। यो वर्ष बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब पाँच लाख ९ हजार परीक्षार्थी सहभागि भएका थिए। जसमध्ये तीन लाख ४९ हजार ६०३ जना उत्तीर्ण भएका छन् । ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २३१९ जना छ । ३.२१ देखि ३.६० सम्म १३ हजार ७७२, २.८१ देखि ३.२० सम्म ३२ हजार २५३ र २.४१ देखि २.८० जीपीए ल्याउने विद्यार्थीको संख्या ५४ हजार ८१६ रहेको छ । बोर्डले विज्ञान, व्यवस्...