Sunday, July 21

Tag: राशिफल

आज बिहीबार कस्तो रहला तपाईंको दिन हेर्नुहोस् राशिफल
प्रविधि

आज बिहीबार कस्तो रहला तपाईंको दिन हेर्नुहोस् राशिफल

वि.सं. २०७६ भदौ २६। बिहीबार। इ.स. २०१९ सेप्टेम्बर १२। ने.सं. ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। चतुर्दशी, ३०:३८ उप्रान्त पूर्णिमा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले काममा पछि परिनेछ। लाभांश अरूका लागि खर्चनुपर्ने स्थिति आउन सक्छ। तापनि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। पछिका लागि गरिएको लगानीले पनि फाइदा दिनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। वचन पुर्याउन नसक्ता कमजोरीमाथि टिप्पणी हुन सक्छ। विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्य प्राप्ति हुनेछ। प्रयत्न गर्दा काम बन्नेछ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। सेवामूलक कामले आशा जगाउनेछ। स्व...
आज शुक्रबार कस्तो रहला तपाईंको दिन हर्नेुहोस् राशिफल
प्रविधि

आज शुक्रबार कस्तो रहला तपाईंको दिन हर्नेुहोस् राशिफल

वि.सं. २०७६ भदौ २०। शुक्रबार। इ.स. २०१९ सेप्टेम्बर ६। ने.सं. ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। अष्टमी, २५:२२ उप्रान्त नवमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्नेछ। काम दोहोर्याउनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोग ...
आज शनिबार कस्तो रहला तपाईंको दिन हेर्नुहोस् राशिफल
प्रविधि

आज शनिबार कस्तो रहला तपाईंको दिन हेर्नुहोस् राशिफल

वि.सं. २०७६ भदौ ७। शनिबार। इ.स. २०१९ अगस्ट २४। ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। नवमी, २६:५४ उप्रान्त दशमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरूको भरपर्दा आफ्नो काम प्रभावकारी काम नहुन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। मानसम्मानमा बाधा पुग्ने हुँदा बोली-व्यवहारमा सजग रहनुहोला। मिहिनेत गर्दा नियमित काम सम्पादन हुनेछन्। अवसर प्राप्त भए पनि उपलब्धि हातपार्न भने समय लाग्नेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ...
आज कृष्ण जन्माष्टमीका दिन कस्तो रहला तपाईंको दिन हेर्नुहोस् राशिफल
प्रविधि

आज कृष्ण जन्माष्टमीका दिन कस्तो रहला तपाईंको दिन हेर्नुहोस् राशिफल

वि.सं. २०७६ भदौ ६। शुक्रबार। इ.स. २०१९ अगस्ट २३। ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। अष्टमी, २७:२० उप्रान्त नवमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आत्मविश्वासको कमीले पछि परिएला। काममा बलजफ्ती गर्दा पनि समस्यामा परिनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला। शुभचिन्तकहरूको भावनालाई विचार गरेर काम सुरु गर्दा फाइदा हुनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादले व्यर्थैमा मानहानि गराउनेछ। आजको श्रमबाट पछिलाई लाभ हुनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ हुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्व...
आज आइतबार कस्तो रहला तपाईंको दिन हेर्नुहोस् राशिफल
प्रविधि

आज आइतबार कस्तो रहला तपाईंको दिन हेर्नुहोस् राशिफल

वि.सं. २०७६ भदौ १। आइतबार। इ.स. २०१९ अगस्ट १८। ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। तृतीया, २२:२२ उप्रान्त चतुर्थी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि पनि केही खर्च हुन सक्छ। विदेश यात्रा, व्यापार तथा दान-दातव्यमा खर्च बढ्नेछ। आफन्तजन टाढा हुनेछन्। खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। वृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। ...
आज शनिबार कस्तो रहला तपाईंको दिन हेर्नुहोस् राशिफल
प्रविधि

आज शनिबार कस्तो रहला तपाईंको दिन हेर्नुहोस् राशिफल

वि.सं. २०७६ साउन ३२। शनिबार। इ.स. २०१९ अगस्ट १७। ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। द्वितीया, २०:२१ उप्रान्त तृतीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। दिगो का...
आज शुक्रबार कस्तो रहला तपाईंको दिन हेर्नुहोस् राशिफल
प्रविधि

आज शुक्रबार कस्तो रहला तपाईंको दिन हेर्नुहोस् राशिफल

वि.सं. २०७६ साउन ३१। शुक्रबार। इ.स. २०१९ अगस्ट १६। ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। प्रतिपदा, १८:२० उप्रान्त द्वितीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) काममा बलजफ्ती गर्दा समस्यामा परिनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला। उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ। फाइदा कमै भए पनि आँटेको काम सम्पादन हुनेछ। कमजोरीले आलोचकहरू...
आज शनिबार कस्तो छ तपाईंको दिन? हेर्नुहोस् राशिफल
प्रविधि

आज शनिबार कस्तो छ तपाईंको दिन? हेर्नुहोस् राशिफल

वि.सं. २०७६ असार २८। शनिबार। इ.स. २०१९ जुलाई १३। ने.सं. ११३९ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। द्वादशी, २५:३० उप्रान्त त्रयोदशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। प्रेमको बन्धन कसिनेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। विवादले रमाइलो क्षणमा पनि मन खिन...
राशिफल / आज शुक्रबार धनआर्जन, प्रेम, स्वास्थ्य र परिवारको लागि तपाईको समय कस्तो छ?
प्रविधि

राशिफल / आज शुक्रबार धनआर्जन, प्रेम, स्वास्थ्य र परिवारको लागि तपाईको समय कस्तो छ?

वि.सं. २०७६ असार २०। शुक्रबार। इ.स. २०१९ जुलाई ५। ने.सं. ११३९ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तृतीया, १८:५७ उप्रान्त चतुर्थी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउनेछ। तत्कालको सानो फाइदा हेर्दा पछुतो हुनेछ। आफन्त टाढिनेछन् भने काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनेछ, योजना गोप्य राखेर अघि बढ्नुहोला। मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान्। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। ...
आज आइतबार कस्तो रहला तपाईंको दिन, हेर्नुहोस् राशिफल
प्रविधि

आज आइतबार कस्तो रहला तपाईंको दिन, हेर्नुहोस् राशिफल

वि.सं. २०७६ जेठ १९। आइतबार। इ.स. २०१९ जुन २। ने.सं. ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष। चतुर्दशी, १६:२८ उप्रान्त औंसी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ...