Sunday, July 21

Tag: रञ्जना लिपी

लिपि नखः ११३९ : रञ्जना लिपी प्रदर्शनी सम्पन्न, ५० बढी कलाकारको सहभागिता
साहित्य

लिपि नखः ११३९ : रञ्जना लिपी प्रदर्शनी सम्पन्न, ५० बढी कलाकारको सहभागिता

काठमाडौं : महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले वसन्तपुरमा लिपि नखः नामक नेपालको मौलिक लिपिसम्बन्धी बृहत् प्रदर्शनी उद्घाटन गरेका छन् । नेपाल लिपि गुथिले प्रदेश नं ३ का सांसद् राजेश शाक्यको सांसद् कोषको आर्थिक सहयोगमा उक्त प्रदर्शनी गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मेयर शाक्यले नेपालको पहिचानको रुपमा रहेको रञ्जना लिपि, नेपालको संस्कृति तथा धरोहरलाई संरक्षण र सम्बर्द्धन गर्ने काममा महानगरपालिका सहकार्य गर्ने काममा सधैं तत्पर रहेको कुरा उल्लेख गर्दै अब आउने नयाँ साझा बसमा रञ्जना लिपि पनि समावेस गर्ने बताए । विशिष्ट अतिथिको रुपमा बोल्नु हँदै प्रदेश ३ का सांसद राजेश शाक्यले संयुक्त राष्ट संघमा नेपालको मौलिक लिपि रञ्जना लिपिका कारण सार्वभौमिक मुलुकका रुपमा चिनिएको तथ्य घाम जस्तै छर्लंग छ, सोहि लिपिलाई नयाँ पिढीलाई चिरपरिचित गराउने उद्देश्यले आफ्नो सांसद कोषले यसप्रकारको कार्यक्...