Wednesday, February 21

Tag: रगत

बालकुमारीबाट प्रवाह हुने रक्तसञ्चार सेवा अब ताहचलबाट
प्रमुख समाचार, समाचार

बालकुमारीबाट प्रवाह हुने रक्तसञ्चार सेवा अब ताहचलबाट

- कृष्णराज गौतम  काठमाडौं : बिरामीका आफन्त तथा सर्वसाधरणलाई रगत आवश्यक भएमा अब ताहचलस्थित रक्तसञ्चार केन्द्र जानुपर्ने भएको छ। नेपाल रेडक्रस सोसाइटीले यसअघि ललितपुरको बालकुमारीबाट प्रदान गर्दै आएको सो सेवा आइतबारदेखि ताहचलबाट शुरु गरिएको हो।   सेवाग्राहीलाई टाढा र असुविधा भएकाले ताहचलस्थित सोसाइटीको केन्द्रीय कार्यालयबाट सेवा उपलब्ध गराइएको हो। सोसाइटीका अध्यक्ष सञ्जीव थापाले सेवाग्राहीलाई रगतको थैलो दिएर कार्यक्रमको शुभारम्भ गर्दै बिरामीलाई उपचारका क्रममा आवश्यक पर्ने रगतलाई सुरक्षित रुपमा संकलन गरी आवश्यकताअनुसारको रगतको प्लाज्मा विकास गरेर आपूर्तिको सेवा उपलब्ध गराइएको बताए।   विसं २०२० भदौमा स्थापना भएको उक्त सोसाइटीले विसं २०२३ देखि रक्तदान कार्यक्रम सञ्चालनमा ल्याएको थियो। रगत जमा गर्ने बैंकका रुपमा विकास गरिएको रक्तसञ्चार केन्दले विभिन्न आरोह–अवरोहपछि हाल देशका विभिन्न ७३ ...