Wednesday, February 21

Tag: यौन शोषण

विवाहपछि प्रियंकाले गरिन अहिलेसम्मकै ठूलो खुलासा
मनाेरञ्जन

विवाहपछि प्रियंकाले गरिन अहिलेसम्मकै ठूलो खुलासा

अभिनेत्री प्रियंका चोपडाली एकपछि अर्को सफलता हात पार्दै गएकी छन्। प्रियंकाको पहिचान केबल भारतमात्रै नभएर विश्वर उनको नामको चर्चामा छ। हालै प्रियंकाले १०औँ वार्षिक महिला मस्मेलनमा भाग लिएकी थिइन्। त्यसक्रममा प्रियंकाले अहिलेसम्मकै ठूलो खुलासा गरेकी छन्। उनले सम्मेलनका क्रममा आफूमाथि पनि यौन उत्पीडन भएको खुलासा गरेकी हुन्। उनले यस विषयमा कुरा गर्नका लागि आफूलाई कुनै अफ्ठ्यारो नहुने पनि बताइन्। सम्मलेनमा उनले यसबाहेक विश्वभरका महिलाहरूले सामना गरेका महत्त्वपूर्ण मुद्दाहरूका बारेमा कुराकानी गरिन्। यही क्रममा महिला यौन उत्पीडनका बारेमा विषय उठ्यो। प्रियंकाले यस विषयमा खुलेर आफ्नो धारणा राखिन्। ‘महिलाका विषयमा यौन उत्पीडन जोडिएर आउँछ जस्तो लाग्छ मलाई लाग्छ अब एकआपसमा सबै महिला जोडियौँ भने हामीलाई पीडकले चुप गराउन सक्दैनन्’ यस विषयमा प्रियंकाकाले भनिन्, ‘यस्तो भयो भने अन्य महिलाहरूलाई पनि साहस आउ...