Sunday, July 21

Tag: यौन शिक्षा

राशिअनुसार फरक हुन्छ महिलाको यौन चाहना
शिक्षा

राशिअनुसार फरक हुन्छ महिलाको यौन चाहना

सेक्सले जुनसुकै प्राणीको जीवनमा पनि महत्व राख्छ । सेक्सविना सृष्टि असम्भव छ । यद्यपी सन्तान उत्पादनको लागि मात्र नभई मानिसलाई खुसी र सन्तुष्ट राख्नको निम्ती सेक्सको आवश्यकता छ । सेक्सको महत्वलाई सकरात्मक तवरले बुझ्ने हो भने यसबाट जीवनलाई सुखद् र मर्यादित बनाउन सकिन्छ । तर सेक्सलाई सम्भोग पनि भन्ने गरिन्छ । सम्भोगको अर्थ समान भोग गर्नु बुझिन्छ । अर्थात यौनसम्बन्धको समयमा दुबैले बराबर सन्तुष्टी पाउन सक्नु । यदि सेक्स गर्दा दुई मध्ये एकजना सन्तुष्ट हुन सकेन भने सम्बन्ध दिगो रहन सक्दैन । त्यसैले आफ्नो पार्टनरलाई सन्तुष्ट राख्न उसको मनोविज्ञानलाई बुझ्नु जरुरी हुन्छ । महिलाहरूको राशिअनुसार सेक्सको चाहनापनि फरक हुन्छ । त्यसैले तपाईंको पार्टनर कुन राशिको हो सोही अनुसारले सेक्स गर्न सक्नुहुनेछ । मेष राशि यो राशिका महिलाको मुख र निधार एकदमै संवेदनशील हुन्छ । तपाईंले मुख र निधारमा चुम्बन गर्नु भय...
विवाहपछि प्रियंकाले गरिन अहिलेसम्मकै ठूलो खुलासा
मनाेरञ्जन

विवाहपछि प्रियंकाले गरिन अहिलेसम्मकै ठूलो खुलासा

अभिनेत्री प्रियंका चोपडाली एकपछि अर्को सफलता हात पार्दै गएकी छन्। प्रियंकाको पहिचान केबल भारतमात्रै नभएर विश्वर उनको नामको चर्चामा छ। हालै प्रियंकाले १०औँ वार्षिक महिला मस्मेलनमा भाग लिएकी थिइन्। त्यसक्रममा प्रियंकाले अहिलेसम्मकै ठूलो खुलासा गरेकी छन्। उनले सम्मेलनका क्रममा आफूमाथि पनि यौन उत्पीडन भएको खुलासा गरेकी हुन्। उनले यस विषयमा कुरा गर्नका लागि आफूलाई कुनै अफ्ठ्यारो नहुने पनि बताइन्। सम्मलेनमा उनले यसबाहेक विश्वभरका महिलाहरूले सामना गरेका महत्त्वपूर्ण मुद्दाहरूका बारेमा कुराकानी गरिन्। यही क्रममा महिला यौन उत्पीडनका बारेमा विषय उठ्यो। प्रियंकाले यस विषयमा खुलेर आफ्नो धारणा राखिन्। ‘महिलाका विषयमा यौन उत्पीडन जोडिएर आउँछ जस्तो लाग्छ मलाई लाग्छ अब एकआपसमा सबै महिला जोडियौँ भने हामीलाई पीडकले चुप गराउन सक्दैनन्’ यस विषयमा प्रियंकाकाले भनिन्, ‘यस्तो भयो भने अन्य महिलाहरूलाई पनि साहस आउ...
पुरुषमा शीघ्र स्खलन कम गर्ने ७ तरिका
शिक्षा, स्वास्थ्य

पुरुषमा शीघ्र स्खलन कम गर्ने ७ तरिका

वयस्क पुरुषले आफ्नो जीवनको कुनै न कुनै समय आफूले चाहेको भन्दा छिटो बेला वीर्य स्खलन भएको अनुभव गरेका हुनु सामान्य कुरा हो । लिंग योनीमा छिराउनासाथ वा छिराउनुभन्दा पनि अघि नै वा कुनै घर्षण नै गर्न नपाई वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी हुने समस्या हो । शीघ्र स्खलन हुनुको कारण प्रायः जसो शारीरिकभन्दा पनि बढी मानसिक समस्या नै रहेको पाइन्छ। शीघ्र स्खलनको समस्यालाई कम गर्न के गर्न सकिन्छ भन्ने चर्चा गरौँस् । १. हस्तमैथुन गर्ने हस्तमैथुन गर्ने र वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्तो रोक्ने र यो प्रक्रिया दोहार्‍याउने । २. चिन्ता कम गर्ने कतिपय मानिसमा यौन सम्पर्क वा क्रियाकलापमा 'राम्रो' गर्न सक्दिन किन भन्ने गम्भीर चिन्ता हुनसक्छ। आफ्नो यौन जोडीलाई खुशी पार्ने लोभले चिन...
यौन सम्बन्धबाहेक अरू सबै कुरा बिर्सिने रोग
स्वास्थ्य

यौन सम्बन्धबाहेक अरू सबै कुरा बिर्सिने रोग

विस्तार आफूले गरेका कामहरू बिर्सिँदै जाने रोग हो अल्जाइमर। मानिसको नाम, उसको परिचय र आफ्नो रुटिनका कैयन कुरा याद हुँदैन। यस्तो रोगका कारण निर्णय लिने क्षमता प्रभावित हुन्छ। साथै व्यक्तिलाई कुरा गर्न पनि समस्या हुन्छ। यी सबै घटनाका बाबजुत मानिसले एउटा कुरा भुल्दैन त्यो हो यौन सम्बन्ध। आउनुहोस जानौँ यस रोगका बिरामीले अरू सबै कुरा बिर्सिए पनि यौन सम्बन्धका बारेमा किन बिर्सिँदैन। New England Journal of Medicine मा छापिएको एउटा शोधले उक्त कुरा पुष्टि गरेको हो। उक्त शोधमा ५७ देखि ८५ वर्षसम्मका ३ हजारभन्दा धेरै व्यक्तिहरूको गतिविधिको अध्ययन गरिएको थियो। अध्ययनका क्रममा यौन सम्बन्धका क्रममा अल्जाइमर बिरामीलाई धेरै किसिमका समस्याको सामना गर्नु पत्ता लागेको थियो। यौन सम्बन्धका क्रममा यस्ता बिरामीमा एक्साइटमेन्टको कमी चरम उत्कर्षमा समस्यालगायतका समस्या देखिएको थियो। यी सब घटनाका बाबजुद पनि यौन स...
यौन सम्बन्धपछि पार्टन उदास हुनुको यस्तो छ कारण
शिक्षा, स्वास्थ्य

यौन सम्बन्धपछि पार्टन उदास हुनुको यस्तो छ कारण

न्युज एटिन । कुनै पनि व्यक्तिले जति अस्वीकार गरेता पनि वास्तविकता यो हो कि यौन सम्बन्धपश्चात् प्रया मानिसहरू उदास हुन्छ। आपसी सहमतिमा हुने यौन सम्बन्धमा यस्तो हुनु अनौठो कुरा हो। यही सोचेर साथीहरूसँग यो कुरा शेयर पनि गर्दैनन्। तर खुसीको खबर यो छ कि यस्तो उदासीले केबल तपाईंलाई मात्रै सताउँदैन, यसको लाइनमा कैयौँ व्यक्ति छन्, जसलाई यो समस्याले सताइरहेको छ। आउनुहोस् जानौँ यसपछिको कारण: यौन सम्बन्धपछि उदासी हुने समस्यालाई पोस्ट कोएटल डिस्फोरिया भनिन्छ। यसमा उदासी, सानासाना कुरामा रुनु, रिस र थकानको महसुस हुने जस्ता लक्षण देखिन्छन्। पहिलापहिला पुरुषमात्रै उदास हुन्छन् भन्ने गरिन्थ्यो तर पछि गरिएका अध्ययनहरूले महिलाहरूमा पनि यस्तो भावना देखिन्छ भन्ने खुलासा भयो। यसको कारण यौन सम्बन्धका क्रममा निस्किने हर्मोन भएको चिकित्सकहरू बताउँछन्। यौनको चरम उत्कर्षपछि एकाएक पार्टनहरू अलग हुँदा पनि यस्तो हुन...